नारायणगढ-बुटवल सडकको स्तरोन्नतिमा भइरहेको ढिलाई बारे लामिछाने र चिनियाँ राजदूतबीच छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्बीच भेटवार्ता भएको छ ।
बिहीबार पार्टी कार्यालय वनस्थलीमा भएको भेटघाटमा लामिछानेले (पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको…