चिनियाँ जहाज लिलामी नगरेर , किन्नेलाई कानुनी कठघरामा उभ्याउन सांसदहरुको माङ
काठमाडौं – ५ वटा चिनियाँ जहाज लिलामी नगर्न सांसदहरूले माग गरेका छन्।
बिहीवार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरूले नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको…