किन बढ्दै छन् अवैध रूपमा अमेरिका प्रवेश गर्ने चिनियाँ ?
अमेरिकाले ‘डिपोर्ट’का लागि अन्तिम आदेश दिएका १३ लाख आप्रवासीमध्ये करिब एक लाख चिनियाँ छन्
मेक्सिकोको सिमानातर्फबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरूमा नसोचेको देश अर्थात् चीनका नागरिकको संख्यामा भारी वृद्धि देखिएको छ । लामो दूरी र…