Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

बीआरआईबारे इटालीले भन्‍यो- आर्थिक निर्भरताविरुद्धको संघर्ष

इटाली- जर्मनीपछि इटालीले अब चीनमाथिको आर्थिक निर्भरता घटाउने निर्णय गरेको छ। चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभमा इटालीका रक्षामन्त्रीको पछिल्लो टिप्पणीले पहलका अपूरो वाचा र चीनको रणनीतिक पुनर्मूल्यांकनप्रति बढ्दो निराशाको…

दक्षिण चीन सागरका मुद्दाहरू शान्तिपूर्ण रूपमा समाधान गर्न आवश्यक छ: भारत

चिनियाँ तटरक्षक जहाजले फिलिपिन्सको आपूर्ति डुंगामा पानीको तोप प्रयोग गरेको हालैको घटनालाई उल्लेख गर्दै भारतले दक्षिण चीन सागरमा समस्याहरू शान्तिपूर्ण रूपमा समाधान गर्न आग्रह गरेको छ। चीन र फिलिपिन्सलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न…

हाम्रो चुनाव ’बुली नेक्स्ट डोअर’ चीनको लागि निर्णय गर्ने होइनः ताइवान

ताइपेय, एजेन्सी । ताइवानका विदेशमन्त्री जोसेफ बु ले हाम्रो चुनाव “बुली नेक्स्ट डोअर” चीनको लागि निर्णय गर्ने होइन भनेका छन् । ताइवानका विदेशमन्त्री जोसेफ वु ले शनिबार चीनले ताइवानको आगामी चुनावलाई “आकार“ दिन खोजेको आरोप लगाएपछि चीनले…

भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने

भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीहरुले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने भएका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो । पछिल्लो समय भारतले सेनालाई थप सक्षम…

चीनको गोप्य प्रभाव अभियानहरूको खुलासा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (CPC) ले आफ्नो सन्देश र छविलाई विदेशमा फैलाउने प्रयास गरिरहेको खुलासा भएको छ। न्यूयोर्क टाइम्सको अनुसन्धानले अमेरिकाका धनी व्यक्ति नेभिल रोय सिङ्घमले विभिन्न संस्थाहरूमार्फत सीपीसीलाई सहयोग गरिरहेको…

चिनियाँहरुले विदेशमा ‘विन्‍नी द पूह’ खरिद गर्दा…!

बेइजिङ –  बिटर विन्टरले धेरै वर्षसम्म चीनमा ‘विन्‍नी द पूह’ बेलायती लेखक एलन अलेक्ज्याण्डर मिल्ने (१८८२–१९५६) द्वारा सिर्जना गरेको  टेडी बियरको विरुद्धमा चीनमा प्रतिबन्ध लगाएको र सन् १९६६ डिज्‍नी संस्करणले अझ प्रख्यात बनाएको…

दर घटाएपछि चीनको अर्थतन्त्रमा गम्भीर असर, राष्ट्रपति सीलाई साहसी कदम चाल्न दबाब

बेइजिंग, एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई पुनरुत्थान गर्न प्रमुख प्रोत्साहनमा ट्रिगर तान्न प्रतिरोध गरेका छन् । आश्चर्यजनक दर रेट कटौतीको गम्भीर बजार प्रतिक्रियाले देखाएको लगानीकर्ताहरूले उहाँलाई…

चीनको पहुँच नियन्त्रण गर्न थप अमेरिकी प्रतिबन्धको घोषणा

काठमाण्डौ, २९ श्रावण – अमेरिकी राष्ट्रपति जो बाइडेनले यो साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेका छन् । यो…

प्रधानमन्त्री भदौ ३० मा अमेरिका जाने, त्यतैबाट असोज ४ मा चीन जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आफू त्यतैबाट चीन भ्रमणमा जाने बताएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६…

कठिन मोडमा चीनको आर्थिक समस्या

बढ्दै गएको आर्थिक संकट टार्नका लागि गरिएको अनेकौं चिनियाँ प्रयासले त्यत्ति धेरै सार्थकता पाउन सकेका छैनन्। संसारकै दोस्रो ठुलो जनसङ्ख्या भएको देशका लागि यो नै अहिले प्रमुख चिन्ताको विषय बनेको छ। कहिलेकाहीँ नीति निर्माताले सेयर बजारमा…