Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

पाकिस्तानी सरकारको आलोचना गर्ने ११ पत्रकारमाथि प्रतिबन्ध

इस्लामबाद– पाकिस्तानी सरकारको आलोचना गरेको भन्दै सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी सेनाको आलोचना गरेको आरोपमा सरकारले ११ जना पाकिस्तानी सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको हो । समाचार अनुसार पाकिस्तानको इलेक्ट्रोनिक…

जसपा अध्यक्ष उपेन्द्र आत्तिनुको कारण ?

काठमाडौं । सरकारले गौर हत्या काण्डको अनुसन्धान गर्ने भएपछि जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट देखिएका छन् । शनिबार बाराको कलैया पुगेर यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सलबलाउन थालेको भनी…

दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न

दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा नेपाललाई उपलब्ध गराइएको लाइन अफ क्रेडिट र भारत–नेपाल विकास साझेदारीमा भएको बलियो सहकार्यको दुवै पक्षबाट प्रशंसा गरिएको थियो। यसैगरी, कार्यान्वयनका विभिन्न चरणमा…

भारतको उद्देश्य भनेको विश्वलाई ‘भारत तयार’ रहेको सुनाउनु हो : विदेशमन्त्री जयशंकर

मैसुरु । मैसुरुमा  थिंक२० (टी२०) शिखर सम्मेलनमा सहभागीहरूलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशंकरले भारतको बाटो विश्वलाई 'भारत तयार' रहेको सुनुाउने र आफैलाई तयारी अवस्थामा राख्‍नु रहेको बताएका छन्। टी२० शिखर सम्मेलनमा…

चीनले चिनियाँ माफिया संग मिलेर देश बाहिर एकअर्काको स्वार्थ संरक्षणमा काम गर्दै

युरोपमा चिनियाँ संगठित अपराधको खतरनाक वृद्धिले डायस्पोरा समुदायहरूलाई दमन गर्ने र प्रभाव जम्मा गर्ने बेइजिङको अभियानको रूपमा चिनियाँ राज्यसँगको सम्बन्धलाई उजागर गरेको प्रोपब्लिकाले रिपोर्ट गरेको छ। सन् २०१० मा ६ चिनियाँ मोबस्टरहरूको…

किन लाग्दै छ जसपा अध्यक्ष उपेन्द्र माथी ग्रहण

काठमाडौं । जनता समाजादी पार्टी (जसपा) का शीर्ष नेताहरुले गौर हत्याकाण्डको छानबिन गर्ने सहमति ‘योजनावद्ध त होइन’ भन्ने आशंका गरेका छन् । त्यही आशंकासहित जसपा अध्यक्ष उपेन्द्र यादवले बुधबार विहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली…

सिनजियाङ प्रान्तमा उइगुर मुस्लिमहरूको उत्पीडन अन्त्य गर्न माग

ढाका –  बंगलादेशमा अलमहरू, अर्थात्, इस्लामिक विद्वानहरूको समूहले चीनको सिनजियाङ प्रान्तमा उइगुर मुस्लिमहरूको उत्पीडन अन्त्य गर्न माग गरेका छन्। उइगर मुस्लिमहरुको दमनलाई ‘गम्भीर मानवअधिकार उल्लंघन’ भन्दै ‘आलेम मुक्तिजोद्ध कार्यक्रम संसद’…

चीनले सीमा बन्द गर्दा मन्दिरको पूजा रोकियो

२०७२ सालको महाविनाशकारी भूकम्प आउँदा उत्तरी छिमेकी चीनले नेपालसँग जोडिएको तातोपानी नाका बन्द गरेको थियो। रसुवागढी केरुङ नाकाबाट आंशिक रुपमा आयात निर्यात भइरहेको थियो। कोभिड–१९ को संक्रमणपछि चीनले करिब तीन वर्षसम्‍म नेपालसँग…

बलुचिस्तानमा बम विष्फोटमा परी युनियन काउन्सिल प्रमुखसहित ७ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानका बलुचिस्तानमा बम विस्फोट हुँदा युनियन काउन्सिलको प्रमुख सहित सात जनाको मृत्यु भएको एएनआईले जनाएको छ । बलुचिस्तानको पञ्जगुर जिल्लामा सोमबार राति एउटा गाडीलाई लक्षित गरी भएको बारुदी सुरंग विस्फोटमा एक युनियन काउन्सिल…

के भारत विश्वको चिप शक्तिकेन्द्र बन्न सक्छ?

भारतमा सेमिकन्डक्टर उत्पादन प्रवर्द्धन गर्न करिब डेढ वर्षअघि त्यहाँको सरकारले विभिन्न सहुलियत दिने निर्णयसहितको राष्ट्रिय अभियान सुरु गरेको थियो। तर त्यसअन्तर्गत चालिएका कदममा हतार गरिएजस्तो देखिन्छ। विशाल अमेरिकी कम्पनी…