Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

म्यानमारमा सेनाको हवाइ आक्रमण, ५३ जनाको मृत्यु

एजेन्सी म्यानमारमा सेनाले हवाइ आक्रमण गर्दा कम्तीमा ५३ जनाको मृत्यु भएको छ। सैन्य ‘कू’ विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा भएको हवाइ आक्रमणमा अन्य कैयौँ घाइते भएका बीबीसीले जनाएको छ। स्थानीय तथा प्रत्यक्षदर्शीहरूले यस आक्रमणलाई…

चीनद्धारा ताइवानको टापुहरुको नाकाबन्दी गर्ने अभ्यासमाः जुटे

ताइपेय, एजेन्सी । चिनियाँ सेनाहरु ताइवानलाई घेराबन्दी गर्न उसका टापुहरुलाई नाकाबन्दी गर्ने योजनाका साथ सैन्य अघि बढेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । चीनले ताइवान वरिपरि सैन्य अभ्यास पूरा गरेपछि, उसले सटीक आक्रमणको अभ्यास…

क्यानडाको निर्वाचनमा चिनियाँ चासो , सचेत र सावधान हुनुपर्ने निष्कर्ष

क्यानडाको सुरक्षाको निकायको गुप्तचरहरूले तयार गरेको रिपोर्ट लिक भएपछि यसले संसारमा नै हल्ली खल्ली मच्चिएको छ। सो रिपोर्टमा चीनले क्यानडाको निर्वाचनमा चासो दिएको तथा हस्तक्षेप गरेको कुरा उल्लेख छ। सार्वजनिक भएको रिपोर्ट अनुसार चीनले…

दक्षिण चीन सागरमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको अमेरिकी दाबी

वासिङ्टन- अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (युएसएस मिलियस) ले सोमबार दक्षिण चीन सागरको बेइजिङले दाबी गरेको जलक्षेत्रमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको जनाएको छ । उक्त अभियानले समुद्रको अधिकार, स्वतन्त्रता…

विदेशी लगानी संचित गर्ने रणनीतिमा चिनियाँ कम्युनिष्ट सरकार

चीनको खस्कदै गरेको अर्थतन्त्रलाई जोगाउन विदेशी लगानीलाई संचित गर्न चिनियाँ सरकार लागि परेको बताइएको छ । सन् २०२२ मा चीनले आफ्नो जीडीपी वृद्धि लक्ष्य ५ प्रतिशत भन्दा बढी राखेको भए पनि ३ प्रतिशत मात्रै उपलब्धि हासिल गर्न सकेको अन्तरराष्ट्रिय…

चीनले ताइवानविरुद्ध आक्रमण गरे अमेरिकाले युद्ध लड्ने

काठमाडौँ– चीनले ताइवानविरुद्ध आक्रमण गरेमा अमेरिकाको संसद्ले चीनसँग प्रत्यक्ष भिडन्तका लागि सरकारलाई अनुमति दिने सांसद माइकल मककौलले बताएका छन् । टेक्सस राज्यबाट रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने सांसद मककौलले ताइवानको भ्रमणका क्रममा…

ताइवान र चीन विच तनाव चरम उत्कर्षमा

ताइपेय, एजेन्सी । ताईवान चीन विच बढ्दै गएको तनावका विच १३ चिनियाँ विमान र युद्धपोत ताईवानी क्षेत्रमा फेला परेपछि तनाव उत्कर्षमा पुगेका छन् । ताइवानले आफ्ना राष्ट्रपतिको अमेरिका भ्रमणलाई लिएर बढ्दो तनावको बीचमा चीनले ताइवान वरिपरि सैन्य…

चीनले गरिव देशलाई ऋण दिँदा सम्झौता लुकाएको विश्व बैंकको आरोप

विश्व बैंकले अफ्रिकालाई चीनले दिएको ऋणप्रति चिन्ता व्यक्त गर्दै ऋणका नियम र सर्त थप पारदर्शी बनाउन आग्रह गरेको छ। विश्व बैंकका अध्यक्ष डेभिड मालपासले चीनले अफ्रिकाको विकासशील अर्थतन्त्रका लागि दिइरहेको केही ऋणप्रति आफू चिन्तित भएको बताएका…

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो

काठमाडौं– ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो । चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो…

पाकिस्तानमा पृथकतावादी नेता पक्राउ

काठमाडौँ- पाकिस्तानी गुप्तचर निकायले बलुचिस्तान प्रान्तमा पृथकतावादी गतिविधि गर्दै आएको एक सङ्गठनका संस्थापक नेतालाई पक्राउ गरेको छ । पाकिस्तानी सेनाको गुप्तचर इकाइबाट खटिएको एक टोलीले बलुच नेशनलिस्ट आर्मी (बीएनए) का संस्थापक नेतालाई…