Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

टिकटकबाट नेपाली समाजमा नकारात्मक प्रभाव, नेपालमा टिकटक प्रतिबन्ध लगाउनुपर्ने आवश्यक्ता

विश्व प्रख्यात चिनियाँ एप टिकटकबाट समाजिक मूल्य मान्यतालाई धज्जी उडाउदै अश्लील भिडियोहरु अपलोड गर्नेहरुको ठूलो जमात सक्रिय रहेको हुँदा नेपालमा पनि टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने आवश्यक्ता देखिन्छ । कलिलो कलिलो युवायुवतीहरुलाई विकृत…

पाकिस्तानको पञ्जाब प्रान्तमा १४ मेमा निर्वाचन

इस्लामावाद– पाकिस्तानको निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार आगामी मे १४ मा निर्वाचन गराउने घोषणा गरेको छ । बुधबार देशको सर्वोच्च अदालतले चुनाव गराउन निर्देशन दिएको थियो । सुरक्षा र आर्थिक सङ्कटलाई देखाएर आयोगले यही एप्रिल १० देखि…

चिनियाँ अर्थतन्त्रको वास्तविक अवस्थाले विश्व स्तरमा चिन्ताजनक परिणाम ल्याउनेछ

बेइजिङ । सन् २०२२ मा चीनले आफ्नो जीडीपी वृद्धि लक्ष्य ५ प्रतिशतभन्दा बढी राखेको भए पनि ३ प्रतिशतमात्रै उपलब्धि हासिल गर्न सक्यो। उनीहरुको आन्तरिक कार्य प्रतिवेदन र उपलब्धिहरु अहिलेको भन्दा धेरै शंकास्पद कहिल्यै भएन, किनभने पहिलो पटक चीनले…

चीनबाट अमेरिकालाई किन खतरा भयो ?

एजेन्सी –  चीनले आफ्नो एउटा पनडुब्बीलाई आणविक ब्यालेस्टिक मिसाइलले सुसज्जित समुद्रमा राखेको छ ।  जसका कारण अमेरिका (अमेरिका) र उसका सहयोगी राष्ट्रहरुमाथि दबाब सिर्जना भइरहेको छ ।  यो जानकारी अमेरिकी रक्षा मन्त्रालय अर्थात पेन्टागनले पनि एक…

चिनियाँ–रुसी प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, ‘दुई देशकाे सम्बन्धमा नयाँ अध्याय सुरुवात’

एजेन्सी चीनका प्रधानमन्त्री ली छ्याङले मङ्गलवार रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग टेलिफोन वार्ता गर्नुभएको छ । टेलिफाेन वार्तामा लीले दुई देशका राष्ट्राध्यक्षको रणनीतिक निर्देशनमा नयाँ युगका लागि चीन र रुसबीचको बृहत् रणनीतिक…

श्रीलंकामा आर्थिक ठगी गरेको आरोपमा ३९ चिनियाँ नागरिक पक्राउ

कोलम्बो, एजेन्सी । आर्थिक संकटबाट विस्तारै काँचुली फेरिदै गरेको श्रीलंकामा अनलाइनको माध्यमबाट आर्थिक ठगिमा संलग्न रहेका ३९ चिनियाँ नागरिकलाई श्रीलंकाली प्रहरीले पक्राउ गरेका छन् । अनलाइन आर्थिक ठगीमा संलग्न रहेको आरोपमा श्रीलंकाले कम्तीमा…

रसुवा नाकाबाट २६ जना चिनियाँ पर्यटक नेपाल भित्रिए, केरूङ जान एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य

चैत २१ नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन्। तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन्। अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका…

नेपालमा बिकासको बाधक को को र कुन देश ?

संविधान सभा सदस्य विपी यादवले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताउनु भएको छ । आइतबार काठमाडौंमा राष्ट्रिय एकता अभियानले आयोजना गरेको ’नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचार–गोष्ठीमा बोल्दै उहाँले चीनले…

चीनको आक्रामकताको बीच माइक्रोनेसियासँग राम्रो सम्बन्ध सुधार गर्दै ताइवान

ताइपेई । इन्डो-प्यासिफिक क्षेत्रमा चीनको दृढताको बीचमा ताइवानले माइक्रोनेसियासँग आफ्नो सम्बन्ध विस्तार गर्न प्रयास गरिरहेको ताइवान समाचारले रिपोर्ट गरेको छ। माइक्रोनेसियाका राष्ट्रपति डेभिड पानुएलोले चीनबाट ताइवानमा मान्यता परिवर्तन गर्ने…

सिन्धुलीगढीमा अमेरिकी, बेलायती, भारतीय र पाकिस्तानी सेना

सिन्धुली — चार देशका सेनाको टोलीले शुक्रबार ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गरेको छ । अमेरिका, बेलायत, भारत र पाकिस्तानका सैनिक अधिकारीहरूले सिन्धुलीगढीको भ्रमण गरेर ऐतिहासिक महत्त्वबारे जानकारी लिएका थिए । नेपाली सेनाको आमन्त्रणमा ती…