Browsing Category
अन्तराष्ट्रिय
भारतको बैंग्लोरमा हुन लागेको ‘एयर एक्जिविसन’मा नेपालका रक्षामन्त्री उप्रेती सहभागी हुने
भारतको बैंग्लोरमा हुन लागेको ‘एयर एक्जिविसन’मा नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती आफैं सहभागी हुने भएका छन् । ‘एरो इण्डिया–२०२३’ मा सहभागी हुन उप्रेतीसहितको टोलीले आइतबार भारततर्फ प्रस्थान गर्ने तयारी गरेको छ ।
रक्षा मन्त्रालयका…
सन् २०२३ मा भारतको वृद्धिदर ५.८ प्रतिशतको मध्यम हुने राष्ट्रसंघको प्रक्षेपण
नयाँ दिल्ली । भारतको कुल घरेलु उत्पादन (जीडीपी) वृद्धि दर क्यालेन्डर वर्ष २०२३ मा ५.८ प्रतिशतको मध्यम स्थितिमा हुने संयुक्त राष्ट्रसंघले प्रक्षेपण गरेको छ। जुन २०२२ मा अनुमानित ६.४ प्रतिशत थियो, किनभने उच्च ब्याज दर र विश्वव्यापी आर्थिक…
अफगानिस्तानमा बढ्दो चिनियाँ प्रभावसँगै इस्लामवादी शक्तिद्वारा आक्रमणहरू बढ्दै
वासिङ्टन । बेइजिङले अफगानिस्तानसँग तेल सुपुर्दगी सम्झौतामा हस्ताक्षर गरेपछि चीनको शत्रुतापूर्ण इस्लामी शक्तिहरूले अफगानिस्तानमा आक्रमण बढाउने तयारी गरेका छन्। वाशिंगटन डीसीमा आधारित स्वतन्त्र मिडिया समूह ग्लोबल स्ट्र्याट भ्यूका अनुसार…
अमेरिका पछि क्यानडाको आकाशमा उडिरहेको अज्ञात वस्तु गोली हानेर खसालियो
एजेन्सी । क्यानाडाको आकाशमा देखिएको अज्ञात वस्तुलाई गोली हानेर खसालिएको छ ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तर अमेरिकी आकाशमा देखिएको अज्ञात वस्तुलाई गोली हानी खसालेको पुष्टी गर्नुभएको हो । खसालिएको वस्तुको भग्नावशेष संकलन गरी…
लुम्बिनीलाई राममन्दिर र बाबरी मस्जिदको जस्तो विवादमा नल्याइयोस
लुम्बिनी । माता मायादेवी बुद्धको आमा हुन र रुम्मिन्देहि माई एउटा सनातन शक्ति पीठ हो । जसको दर्शन गर्न माता मायादेवी पनि लुम्बिनी आउनु भएको थियो ।
तराईमा अझै पनि त्यो चलनचल्ती छ । धेरै जसो महिलाहरूले आफ्नो पहिलो बच्चा माइत गएर पाउने गर्छन…
नेपालीभाषी नागरिकलाई ‘विदेशी’ भनेकाे फैसाला सर्वाेच्चले सच्यायाे
झापा । चौतर्फी विरोधसँगै दबाब बढेपछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषी नागरिकलाई ‘विदेशी’ भनि एक फैसलामा गरेको टिप्पणी २७ दिन पछि सच्याएको छ।
सर्वोच्च अदालतले गत जनवरी १३ मा सुनाएको एउटा फैसलामा सिक्किममा बसोबास गर्ने…
चिनको जासुसी बेलुनकाे महत्वपूर्ण सूचना संकलन – अमेरिकाको दावी
एजेन्सी । अमेरिकाले चिनियाँ जासुसी बेलुनकाे महत्वपूर्ण सूचनाहरू संकलन गरेको दावी गरेको छ ।
अमेरिकाले एउटा संदिग्ध भनिएको सोही बेलुन चीनले अनावश्यक जासुसीका लागि पठाएको भन्दै खसालेको थियो । सोही बेलुनमार्फत विभिन्न महत्वपूर्ण सूचनाहरु संकलन…
एचआरसीपीले भन्यो – मुद्रास्फीति र खाद्यान्न अभावले ‘मानव अधिकार संकट’ बढ्दै
इस्लामाबाद । पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले मुद्रास्फीति, खाद्यान्न अभाव, खराब वितरण संयन्त्र र ठूलो संख्यामा कटौतीले पाकिस्तानमा 'मानव अधिकार संकट' थप बढ्ने चेतावनी दिएको छ। एचआरसीपीको बयान पाकिस्तानमा चलिरहेको पीठो संकटको…
अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसाल्यो, चीनद्वारा असन्तोष व्यक्त
काठमाडौँ- अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसालेको छ । अमेरिकाको साउथ क्यारोलाइना राज्यको आकाशमा देखिएको बेलुनलाई आन्ध्र महासागरमा खसालिएको हो ।
उक्त बेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको अमेरिकी रक्षा प्रशासन…
चीनले दियो धोका , गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई समावेश गरेनन चिनियाँले
काठमाडौँ । होटल सङ्घ पोखरा नेपालले काठमाडौँस्थित चिनियाँ राजदूतावाससँग नेपाललाई पनि गन्तव्य राष्ट्रको सूचीमा समावेश गर्न आग्रह गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई आग्रह पत्र प्रस्तुत गर्दै…