Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

चम्पारण सहोदया विद्यालय कम्प्लेक्सको साधारणसभा सम्पन्न ।

रक्सौल, २२ माघ चम्पारण सहोदया विद्यालय कम्प्लेक्सको साधारणसभा आइतबार लक्ष्मीपुरस्थित क्याम्ब्रिज पब्लिक स्कुलमा आयोजना भएको छ । जसमा सीबीएसई सम्बद्ध विद्यालयहरूको छाता संगठन सहोदयाका सदस्यहरूले भाग लिएका थिए। बैठकको अध्यक्षता चम्पारण…

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

काठमाण्डाै – मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले यस्तो अनुरोध गरेको छ । अपरिचित…

नेपालको विकासमा भारतले जोड दिएको छ : राजदूत श्रीवास्तव

माघ २० नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । नेपाल–भारत मैत्री युवा सङ्घ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत…

चीनमा कोरोना महामारीमा कति मानिसले ज्यान गुमाए ?

बीबीसी । चीनको उत्तरी क्षेत्रको सान्सी प्राप्तमा आजकल कफिन बनाउनेहरु निकै व्यस्त छन् । कालिगढहरु आला काठ काटिरहेका छन् । पछिल्लो केही महिनादेखि फुर्सद नपाएको उनीहरु बताउँछन् । चीनमा कोभिड–१९ महामारीका कारण…

कन्सुल जनरल नितेश कुमार द्वारा राम सखी मोहित सिंह जनता माविको भवन उद्घाटन

वीरगञ्ज १९ माघ सर्लाही जिल्लाको बलरा गाउँपालिका–४ बलारास्थित श्री रामसखी मोहित सिंह जनता माविको विद्यालय भवन उद्घाटन समारोह कन्सुल जनरल श्री नितेश कुमार, भारतीय महावाणिज्य दूतावास, बीरगंज, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख श्री कौशल…

हामी भारतको जी२० नेतृत्वमा धेरै भरोसा गर्छौं : आईएमएफ एमडी क्रिस्टालिना जर्जिएभा

नयाँ दिल्ली । विश्वले निरन्तर आर्थिक मन्दी र सामाजिक संकटको सामना गरिरहेको समयमा अन्तर्राष्ट्रिय समुदायले जी२० को भारतको नेतृत्वलाई धेरै अपेक्षासहित उच्च मूल्यका साथ हेरिरहेको अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशकले क्रिस्टालिना…

नाका खुलाउन चिनियाँ राजदूतसँग पटक पटक कुराकानी , तर सुचारु भएन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने…

कोभिड–१९ बाट “डुम्स डे” नजिकिदै

एजेन्सी । चीनबाट सुरु भएको कोभिड–१९ को कारण विश्व समुदाय समक्ष ठूलो खतरा उत्पन्न भएको छ अर्थात साफ शब्दमा भन्दा “डुम्स डे” नजिकिदै गएका छन् । आणविक वैज्ञानिकहरूको बुलेटिनले प्रतीकात्मक “डुम्स डे क्लक” लाई ९० सेकेन्ड देखि मध्यरातमा रिसेट…

चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएको र काम अलपत्र पार्दा चिनियाँ राजदुत सङ जवाफ तलब

काठमाडौं –  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै…

भारतद्वारा १७ जना पाकिस्तानी बन्दी रिहा

काठमाडौँ- भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले यसको पुष्टि गरेको हो । उनीहरूलाई अटारी–वाघा सीमानाबाट पाकिस्तान पठाइएको हो । सो सीमाना भारतको उत्तरी राज्य…