Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । बिहीबार भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ मूल्य घटाएर पठाएको हो । बिहीबारको नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई डिजेलमा ५० पैसा र…

भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न

काठमाण्डाैं । भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका पदाधिकारी र…

काठमाडौंमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट हुने

नेपाल र भारतका बैंक तथा वित्तीय क्षेत्रमा हुनसक्ने सम्भाव्य सहकार्य र नीतिगत सुधारबाट यस क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने उदेश्यले काठमाडौंमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट हुने भएको छ । कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र…

के यसपटक चीनको नेपाल रणनीति सफल होला ?

काठमाण्डाैं । गत आइतबार मात्रै २७५ प्रतिनिधि सभा सदस्य र ५५० प्रदेशसभा सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ । नेपालको यो चुनावी नतिजालाई लिएर सबैभन्दा बढी चिन्तित हुने देश चीन हुन सक्छ । किनभने चुनावको नतिजा बेइजिङको अपेक्षाअनुरूप आउन…

चीनमा लकडाउनकाे विरोधमा जनता सडकमा उत्रिए, प्रहरीद्धारा लाठीचार्ज

एजेन्सी। चीनमा शून्य कोभिड नीति (लकडाउन)को विरोधमा जनता सडकमा आएका छन् । बेइजिङबाट सुरु भएको यो प्रदर्शन अहिले ९ वटा प्रमुख सहरमा पुगेको छ । उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज गरी पक्राउ गरिरहे पनि जनताको आक्रोश अन्त्य हुन सकेको…

उइगर मुस्लिममाथि चीनको ‘अत्याचार’, नसबंदीपछि महिलाको ‘अन्तरजातीय विवाह’ जबरजस्ती

चीनको जिनपिङ सरकारमाथि उइगर मुस्लिमलाई यातना दिएको आरोप लाग्दै आएको छ । तर हालैको एक प्रतिवेदनले चीन सरकारले महिलालाई नराम्रो यातना दिँदै जबरजस्ती विवाह गराउने गरेको खुलासा भएको छ । वासिङ्टनमा रहेको एक वकालत समूहको प्रतिवेदनअनुसार जिनपिङ…

प्रविधि चोरीको ‘कसुर’मा चिनियाँ गुप्तचर अधिकारीलाई २० वर्ष जेल सजाय

अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको कसुरमा एक चिनियाँ गुप्तचर अधिकारीलाई बुधबार २० वर्षको जेल सजाय सुनाएको छ। विश्वको अग्रणी विमान इन्जिन निर्मातामध्येको एक ‘जीई एभिएसन’ र इन्जिन विकासमा जीईसँग काम…

सिन्जियाङमा उइगरमाथि भएको नरसंहारको भियनामा फोटो प्रदर्शनी

भियना। सिन्जियाङमा अल्पसंख्यक उइगरमाथि चीनले गरेको दमन र नरसंहारको श्रृंखला लामो छ। सेप्टेम्बर २२ मा भियनाको स्टेफान्सप्लाट्जमा उइगरहरूद्वारा फोटो प्रदर्शनी आयोजना गरिएको थियो। भियनामा उइगर समुदायका अध्यक्ष मेभलान डिलसातले चिनियाँ…

पाकिस्तानको लाहोर र रावलपिण्डी जेलका २५ प्रतिशत कैदीबन्दी लागूपदार्थका दुर्व्यसनी

काठमाडौँ– पाकिस्तानको लाहोर र रावलपिण्डी जेलमा रहेका २५ प्रतिशतभन्दा धेरै कैदीहरुमा लागूपदार्थ दुर्व्यसनको समस्या रहेको पाइएको छ । पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा २५ प्रतिशत कैदीमा लागूपदार्थ दुर्व्यसनको…

सी सँगको वार्तामा दुई देशबीचको विवादको बिन्दुको खोजी गरिनेछ : बाइडेन

एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँगको उच्चस्तरीय वार्तामा दुई देशबीच बढिरहेको विवादको बिन्दु पत्ता लगाउने बताउनुभएको छ । भोलिदेखि इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलनका क्रममा दुई शक्ति देशका राष्ट्रपतिबीच…