Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

भारतीय कांग्रेसको नयाँ नेतृत्व छान्न आज चुनाव हुँदै, मल्लिकार्जुन खड्गे र शशि थरुरबीच प्रतिस्पर्धा

एजेन्सी भारतीय कांग्रेसको अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज मतदान भएसँगै २२ वर्षसम्म गान्धी परिवारमा रहेको कांग्रेसको नेतृत्व अब गान्धी परिवारबाट बाहिर जाने पक्का भएको छ । कांग्रेस आईको अध्यक्षको लागि मल्लिकार्जुन खड्ने र शशि थरुर…

अमेरिकाले ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ बिलियन सैन्य उपकरणहरू बिक्री…

वाशिङ्टन । अमेरिकाले ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ बिलियन सैन्य उपकरणहरू बिक्री गर्ने घोषणा गरेको छ। डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डीसीएसए) ले वाशिंगटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको…

सी जिनपिङले चिनियाँ अर्थतन्त्रलाई कसरी सुदृढ बनाउन सक्छन् ?

एजेन्सी । यसै महिना हुने चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय अधिवेशनबाट सी जिनपिङ चिनियाँ इतिहासमै पहिलोपटक तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने तयारीमा छन् । आसन्न अधिवेशन सीको विगत १० वर्षको आर्थिक–नीतिहरूको गम्भीर समीक्षा…

भारतको वाराणसीस्थित अदालतले ज्ञानवापी मस्जिदभित्र भेटिएको भनिएको शिवलिंगजस्तो आकृतिको कार्बन डेटिङ…

भारतको वाराणसीस्थित अदालतले ज्ञानवापी मस्जिदभित्र भेटिएको भनिएको शिवलिंगजस्तो आकृतिको कार्बन डेटिङ गराउन गरिएको मागलाई खारेज गरेको छ । चार महिला याचिकाकर्ताले बनारस जिल्ला अदालतमा मस्जिदभित्र सिल गरेर राखिएको आकृतिमा कार्बन डेटिङ गर्न माग…

चीनको प्रविधि विश्वव्यापी सुरक्षामा खतराः बेलायत

काठमाण्डौं । चीनको प्रविधिको प्रयोग विश्वव्यापी सुरक्षाको लागि खतरा रहेको बेलायतको गुप्तचर निकायका प्रमुख जेर्मी फ्लेमिङले चेतावनी दिएका छन् । बेइजिङले स्वदेशमा असहमतिलाई दबाउन र विश्वभर आफ्नो प्रभाव फैलाउन नयाँ प्रविधिहरू प्रयोग गर्न…

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन : फेरिएला नेतृत्व ?

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन आइतबार (१६ अक्टोबर) चीनको राजधानी बेइजिङस्थित तियानमेन स्कवायरमा रहेको ग्रेट हल अफ द पिपुलमा सुरू हुँदैछ । पार्टी स्थापना भएको १०१ वर्षको इतिहासमा सीपीसीको सर्वोच्च…

नेपाली भाषी भारतीय कथाकार ‘गुप्त’ काे निधन

नेपाली भाषी प्रसिध्द भारतीय कथाकार गुप्त प्रधानको निधन भएको छ । भारतको दार्जिलिङस्थित आफ्नै निवासमा बुधबार बिहान उनको निधन भएको हो । विसं. २००२ मा ब्लुमफिल्ड, दार्जिलिङमा जन्मिएका कथाकार प्रधान लामो समयदेखि डिप्रेसनबाट पीडित रहेको पारिवारिक…

पाकिस्तानमा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु

पाँचथर::पाकिस्तानमा एउटा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु भएको छ । दक्षिणी पाकिस्तानमा बुधबार राति गुडिरहेको बसमा आगलागी भएको हो । कराँची पोर्ट सिटीबाट हैदराबादसँग जोड्ने एम–९ मोटरवेमा उक्त घटना भएको हो । घटनामा १० जना घाइते…

दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको शव फेला

एजेन्सी,  असोज । युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ । ‘स्भियाटोगिर्स्क र लाइमनका मुक्त शहरहरूमा, कानून…

सेमीकन्डक्टर लगानीको लागि भारतीय सरकार टीएसएमसी र टाटा समूह संग संबाद गरे

नयाँ दिल्ली । भारतीय सरकारले सेमीकन्डक्टर लगानीको लागि ताइवानको शीर्ष वैश्विक अर्धचालक निर्माता टीएसएमसी तथा टाटा समूहसंग सम्बाद गरेको छ । अहिले सम्म, प्याकेजको घोषणा पछि यस क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण लगानी वेदान्त फक्सकन…