Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

कन्हैयालाल हत्याकाे पाकिस्तान कनेक्सन खाेताल्दै सुरक्षा एजेन्सी

दिल्ली । भारतकाे राजस्थान प्रदेशकाे उदयपुरमा कन्हैयालाल दर्जीको हत्याको प्रारम्भिक अनुसन्धानले पाकिस्तानको लिङ्कलाई औंल्याएपछि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले बुधबार साे मुद्दाकाे आफै अनुसन्धान शुरु गरेकाे छ। पैगम्बरको विरुद्धमा…

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ब्रिक्स सदस्य राष्ट्रसँग व्यापारिक सम्बन्ध थप बढाउनेमा जोड

काठमाडौं। हालै सम्पन्न ब्रिक्स सम्मेलनमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ब्रिक्स सदस्य राष्ट्रसँग व्यापारिक सम्बन्ध थप बढाउनेमा जोड दिएका छन्। सन् २००९ मा स्थापना भएको ब्रिक्स समूहमा चीन र रुससँगै ब्राजिल, भारत र दक्षिण अफ्रिका सदस्य…

अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता

काठमाडौँ,  । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो…

नेपाल-चीन सम्बन्ध: तिब्बती शरणार्थीमाथि नेपाल प्रहरीले किन निगरानी गर्छ?

नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीका कतिपय धार्मिक स्वतन्त्रतामाथि सरकारले अङ्कुश लगाएको धारणा अमेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा उल्लेख गरिएपछि विज्ञहरूले अमेरिकाले नेपालको संवेदनशीलता बुझ्नुपर्ने बताएका छन्। उक्त…

फास्ट ट्रयाकको ठेक्का लिएर काम नगर्ने दुई चिनियाँ कम्पनीमाथि सेनाले लियो एक्सन, बेइजिङ पुग्यो…

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनामा सहायक ठेक्का पाएका दुई चिनियाँ कम्पनीमाथि एक्सन लिएको छ । ठेक्का लिएर काम गर्नुपर्नेमा आयोजना नै होल्ड गर्ने उद्देश्यले काम नगरी ढिलाई गरेपछि सेनाले एक्सन…

भारतद्वारा श्रीलङ्कालाई ३.३ टन स्वास्थ्य सामाग्री प्रदान

जेठ २२, भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री फेरि पठाइदिएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामाग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् । आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई…

शंकाको घेरामा बीआरआई: पाँच वर्षमा पाँच सम्झौता, सबै कागजपत्र गोप्य ?

नेपाल र चीनबीच चीनको रणनीतिक विकास परियोजनामा हस्ताक्षर भएको पाँच वर्ष बितेको छ। सन् २०१७ को मे १२ का दिन बेइजिङ पुगेर बीआरआईमा हस्ताक्षर गर्ने तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महरा नै उक्त सम्झौताको शर्त र रणनीति के थियो भन्नेमा…

श्रीलंकाली नौसेनाले लागुऔषध तस्करीमा संलग्न दुई पाकिस्तानीसहित ७ जनालाई पक्राउ

कोलम्बो, (एएनआई) । श्रीलंकाका अधिकारीहरूले २४३ किलोग्राम हेरोइन बरामद गरेको छ र दुई पाकिस्तानीसहित सात विदेशी नागरिकलाई पक्राउ गरेको छ। श्रीलंकाको दक्षिणी अन्तर्राष्ट्रिय जलक्षेत्रमा गरिएको अपरेसनमा, श्रीलंकाको नौसेनाले मे ५ मा…

कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गरेका…

एजेन्सी । विश्वव्यापी महामारीको स्वरूप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गरेका छन् । टोकियोमा जारी क्वाड शिखर सम्मेलनको बन्द सत्रमा बाइडेनले कोभिड–१९ प्रकोपलाई ह्यान्डल…

पाकिस्तान र अफगानिस्तानले पानी व्यवस्थापन समस्या, खाद्यान्न र बिजुलीको अभाव जस्ता समान समस्याहरूको…

काबुल (एएनआई), । पाकिस्तान र अफगानिस्तानले पानी व्यवस्थापन समस्या, खाद्यान्न र बिजुलीको अभाव जस्ता समान समस्याहरूको सामना गरिरहेका छन् । तर तिनीहरूको एकअर्काप्रतिको अविश्वास उनीहरूको विकासको बाटोमा बाधक बनेको विश्लेषकहरूले बताएका छन्। दुबै…