Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

ऋणको जालमा पार्दै प्राकृतिक श्रोतमाथि हस्तक्षेप गर्ने चिनियाँ नीतिको मारमा परेका देशको अवस्था कोरोना…

चीनको ऋणको जालोमा पर्ने देशको सङ्ख्या संसारमै थपिँदो छ। यसरी ऋण लिएर तिर्न कठिन भएपछि खराब अवस्थामा पुगेका देशको लामो सूची नै तयार हुन्छ। अफ्रिकामा चीनले १४५ अर्ब अमेरिकी डलर भन्दा बढी ऋण प्रवाह गरेको छ। यस मध्यको सबैभन्दा धेरै ऋण भएको देश…

को हुन् चीनकी सरला

काठमाण्डौ । नेपाली नाम सरला र वास्तविक नाम चेङ योउया । नेपाली भाषा राम्ररी बोल्न र लेख्न सक्ने चेङले नेपाली नाम सरला राखेकी हुन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा समेत अध्ययन गरेकी उनी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय…

चिनियाँ बीआरआई ऋणको जोखिममा विश्व, अनुदान लगानी बढाएर जोगाउँदै अन्तर्राष्ट्रिय समुदाय

काठमाडौं । चीनले विश्वमा आफ्नो आर्थिक साम्राज्य र प्रभाव विस्तार गर्न बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई परियोजनामार्फत आक्रामक रुपमा अघि बढेपछि चिनियाँ महंगो दरको ऋणको विस्तार रोक्न अन्तर्राष्ट्रिय समुदाय सक्रिय भएको छ । खासगरी अमेरिकाको…

अमेरिकाद्वारा श्रीलङ्काका राष्ट्रपतिको भिसा अनुरोध अस्वीकार

एजेन्सी । अमेरिकाले श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको भिसा अनुरोधलाई अस्वीकार गरेको छ । देशमा विरोध प्रदर्शन चर्किँदै गएपछि पद छोड्ने प्रतिबद्धता गरेर देशबाट भाग्ने प्रयास गरेको अनुमानका बीच राष्ट्रपति राजापाक्षेको भिसा अनुरोधलाई…

अमेरिकाले दियो पाकिस्तान र चीनलाई ठुलो झड्का,परे आफदमा

अमेरिकाले युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै चीन र पाकिस्तान सहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनले रुसको सैन्य र प्रतिरक्षा सामथ्र्य बढाउन सहयोग गरेको आरोप…

चीन-ताइवान सम्बन्धबारे अमेरिकाको आधिकारिक धारणा परिवर्तन नभएको बताए

अमेरिकी  राष्ट्रपति जो बाइडनले ताइवानको रक्षा गर्न आफू शक्ति प्रयोग गर्न तयार रहेको बताएका छन्। यद्यपि ह्वाइट हाउसका अधिकारीहरूले चीन-ताइवान सम्बन्धबारे अमेरिकाको आधिकारिक धारणा परिवर्तन नभएको बताएका छन्। चीनले ताइवानमा सैन्य आक्रमण…

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा भारतले राष्ट्रिय शाेक भाेलि मनाउने

एजेन्सी, जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा भारतले राष्ट्रिय शाेक मनाउने भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले शिन्जाे आबेप्रति निकै सम्मान रहेकाे बताउँदै भाेलि शनिवार देशमा राष्ट्रिय शाेक मनाउने सामाजिक सञ्जाल…

हिन्दु समुदाय माथी पाकिस्तान सरकार र त्यहाँका अतिवादी संगठन हरु द्वारा वारम्बार निसाना

पाकिस्तान दक्षिण एसियामा रहेको एक ईस्लामिक देश हो  यहाँ धार्मिक स्वतन्त्रता माथी खुलेर बोल्न पाइदैन।थोरैको संख्यामा बसोबास गर्ने हिन्दु,बौद्ध लगायत धार्मिक आस्था राख्ने समुदाय माथी गरिने दमन हत्या हिंसाले गर्दा पाकिस्तान आलोचित बन्दै…

अतिक्रमण र निरंकुशताले दक्षिणपूर्वी एशियामा चीनप्रति बढ्यो अविश्वास, चिनियाँ रणनीति फेल

काठमाडौं । सन् १९५४ देखि १९७७ सम्म पश्चिमाहरू साम्यवादको विस्तार रोक्न दक्षिणपूर्व एशिया सन्धि सङ्गठनमा संलग्न भए । त्यति बेलाको साम्यवाद रुस थियो । यो सङ्गठन ध्वस्त भइसके पनि अहिले दक्षिण पूर्व एशियामा चीनलाई टक्कर दिन क्वाड र यस्ता…

चीनको ग्वाङ्डोङ प्रान्तमा बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता

चीनको ग्वाङ्डोङ प्रान्तमा बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन्। सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा…