Online News Portal
Browsing Category

समाचार

तस्करी को अलैची सहित पिक्प प्रहरिको नियन्त्रणमा

अरुण कुशवाहा। असोज १० बारा बिना बिज बिजक को अलैची सहि पिकप प्रहरी  को नियन्त्रणमा दिन प्रती दिन भारत बाट नेपाल र नेपाल बाट भारत मा तस्करी गरि ल्याइको बिभिन सामाग्री प्रहरीले नियन्त्रण गर्दै आएको छ। प्रहरी को चेकिङ को क्रममा आज…

चिनियाँ बिस्तारवाद र ईस्लामिक अतिवाद विरुद्ध – एकता अभियान द्वारा विचार गोष्ठी

राष्ट्रिय एकता अभियानले चीनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध गर्दै बिचार गोष्ठी आयोजना गरिएको छ । रौतहट सदरमुकाम गौरमा सोमबार राष्ट्रिय एकता अभियानद्वारा आयोजित चिनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध तथा संघीय हिन्दू…

जबरजस्ती करणी संलग्नमा ६० वर्ष को अभियुक्त पक्राउ : जि प्र का बारा।

असोज ७ बारा। शनिबार को दिन जिल्ला प्रहरी कर्यालय बाराले मिति २०८०।०६।०५ गते अं.१६;०० बजेको समयमा जिल्ला बारा निजगढ न.पा.१२ स्थित अं. बर्ष ११ कि बोल्न नसक्ने (फरक क्षमता भएकी) बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त जि प्र का लाई हुन आएको…

पकाहामैनपुरमा ४ कराेडकाे विद्यालय भवन निर्माण हुने

वीरगंज (पर्सा), ५ असोज । पर्साको पकाहामैनपुर गाउँपालिकामा रहेकाे श्री रामचरित्र भगत माद्यमिक विद्यालय पकाहामैनपुरमा रु ४ करोडको लागतमा भवन निर्माण हुने भएको छ । पकाहामैनपुर गाउँपालिकाको शिक्षा समितीको शुक्रबार बसेकाे बैठकले ४…

न्यायमा बाह्य पहुँच कार्यक्रम अन्तर्गत बिन्दबासिनी गाउँपालिकामा न्यायिक संवाद ।

असोज ५ पर्सा। अरुण  कुशवाहा वीरगन्ज । कानून तथा न्यायिक प्रक्रियाका बारेमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज इजलासका विभिन्न सेवा सुविधाका बारेमा जानकारी गराइएको छ । बिन्दबासिनी गाउँपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम…

कलैया उपमाहानगरपलिका वार्ड न ४ का वडाध्यक्ष यादवको दादागिरी, अदालतलाई अपहेलना गर्दै सडक विस्तारको…

कलैया (बारा), ५ असोज । कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी अनिल पटेलले वडा नं. ४ का वडाध्यक्षले रिसिबी साध्न निजी जग्गामा निर्माण गरिएको घर (गोदाम) भत्काएको आरोप लगाएका छन् । कलैया बरियारपुर हुलाकी सडक खण्ड अन्तर्गत वडा नं. ४ स्थित…

मृत्क पटेललाई दुर्घटना गरि फरार भएका इरिक्सा सहित चालक पक्राउ

कलैया ,बारा असोज ४ कलैया बिरगंज सडकखन्ड अन्तर्गत भलुही चौकमा  रहेको चन्दल आयल पेट्रोल पम्प अगाडि हिजो साझ बुधबार  मोटरसाइकल दुर्घटनामा परेर कलैया का एक युवककाे मृत्यु भएकाे थियो । फेटा गाउपालिका वार्ड १ भलुही   चौक देखि पछीम चन्दन आयल…

दुर्घटना मा परि जान गुमाएका पटेललाई न्यायको लागि दोसिलाइ पक्राउ गर्न आफ्न्तले गरे रोड जाम।

बारा,४ असाेज कलैया बिरगंज सडकखन्ड अन्तर्गत भलुही चौकमा  रहेको चन्दल आयल पेट्रोल पम्प अगाडि हिजो साझ बुधबार  मोटरसाइकल दुर्घटनामा परेर कलैया का एक युवककाे मृत्यु भएकाे थियो । कलैया उप महानगरपालिका वाड नम्बर १८ मा पर्ने…

बारा प्रहरी को ठुलो सफल्ता,किलो चादीको गहना सहित सोनार पक्राउ ।

असोज २ बारा नेपालमा दिन प्रती दिन सुन तथा चान्दी को तसकरी मा व्यापक तेजिले कारोबार हुँदै आएको छ। आज मिति २०८०/०६/०२ गतेको समयमा बेलुका अ.१७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विषेश प्रहरी टोलीले Human Intelligence को आधारमा…

धोबिनी गाउँपालिका : वडाध्यक्षजति बजेट नपाएपछि मनोनित सदस्यहरुको नौटंकी, गाउँसभा भाँड्न विभिन्न…

अरुण  कुशवाहा। वीरगंज (पर्सा), २९ भदौ । पर्साको धोबिनी गाउँपालिकाका मनोनित सदस्यहरुले गाउँसभा भाँड्न विभिन्न प्रपञ्च रचेका छन् । वडाध्यक्ष जति बजेट पाउनुपर्ने अडान राख्दै गाउँसभा हुन नदिएका गाउँ कार्यपालिकाका ६ जना मनोनित सदस्य…