Online News Portal
Browsing Category

समाचार

दुर्घटना मा परि जान गुमाएका पटेललाई न्यायको लागि दोसिलाइ पक्राउ गर्न आफ्न्तले गरे रोड जाम।

बारा,४ असाेज कलैया बिरगंज सडकखन्ड अन्तर्गत भलुही चौकमा  रहेको चन्दल आयल पेट्रोल पम्प अगाडि हिजो साझ बुधबार  मोटरसाइकल दुर्घटनामा परेर कलैया का एक युवककाे मृत्यु भएकाे थियो । कलैया उप महानगरपालिका वाड नम्बर १८ मा पर्ने…

बारा प्रहरी को ठुलो सफल्ता,किलो चादीको गहना सहित सोनार पक्राउ ।

असोज २ बारा नेपालमा दिन प्रती दिन सुन तथा चान्दी को तसकरी मा व्यापक तेजिले कारोबार हुँदै आएको छ। आज मिति २०८०/०६/०२ गतेको समयमा बेलुका अ.१७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विषेश प्रहरी टोलीले Human Intelligence को आधारमा…

धोबिनी गाउँपालिका : वडाध्यक्षजति बजेट नपाएपछि मनोनित सदस्यहरुको नौटंकी, गाउँसभा भाँड्न विभिन्न…

अरुण  कुशवाहा। वीरगंज (पर्सा), २९ भदौ । पर्साको धोबिनी गाउँपालिकाका मनोनित सदस्यहरुले गाउँसभा भाँड्न विभिन्न प्रपञ्च रचेका छन् । वडाध्यक्ष जति बजेट पाउनुपर्ने अडान राख्दै गाउँसभा हुन नदिएका गाउँ कार्यपालिकाका ६ जना मनोनित सदस्य…

सरकारी सवारीसाधनको दुरुपयोग गरी चलाएकोलाई युवा जनमत संघ बाराले समातेर लगाए ट्राँफिक प्रहरीको जिम्मा 

बारा/भदौ २८ गते बिहीबार । माननीय डा. सीके राउत राष्ट्रिय अध्यक्ष रहेको जनमत पार्टीका भातृ संगठन युवा जनमत संघ बारा द्वारा कलैयामा विदाको दिनमा बिना पासको सरकारी सवारीसाधन दुरुपयोग गरिरहेकालाई समातेर ट्राँफीक प्रहरीको जिम्मा लगाएका छन ।…

वीरगञ्ज महानगरले एकै पटक ७ सय ३८ कर्मचारी बर्खास्त गर्‍यो

२७ भाद्र २०८०, बुधबार काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले एकै पटक ७ सय ३८ जना दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीहरुलाई बर्खास्त गरेको छ । महानगरपालिकाले २६ भदौदेखि लागू हुने गरी विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक…

पर्साको धोरेबाट १७३ किलो गाँजा बरामद ।

अरुण कुशवाहा । भदौ २७ पर्सा । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका –१ धोरे बस्ने मधोलाल मेहताको घरमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा…

गोरु र चर्च काण्ड: किन हुँदैछ नेपालमा जातीय र धार्मिक दंगा ?

आज मेरो बाबा यो धर्तीमा हुनुहुन्न । मलाई सम्झना छ, वहाँ पटक पटक भन्नु हुन्थ्यो, “नमे मृत्यु शंका, नमे जाति भेदा शिवोहं शिवोहं” । हामी हिन्दु धर्म र संस्कारलाई मान्ने परिवारमा जन्मियौँ । यसमा हाम्रो के दोष ?  चेतना, संस्कार र व्यवहारले…

कलैया उपमहानगरपालीकाको आव २०७९ /२०८० योजनाहरु कागजमा मात्रै हो की यथार्थमा पनि काम भएको हो ?

अरुण  कुशवाहा भदौ २२ बारा कलैया उपमहानगरपालीका वार्ड न १ देखी २७ सम्मका वार्डहरूमा आव २०७९/ २०८० मा लक्षित वर्ग कार्यक्रम अन्त्रगत, खेलकुद विकाश कार्यक्रम ,विधालयहरूमा टाइवेट र झोला  वितरण, तथा कम्पुटर तालिम साथै सिलाइकटाई तालिम र…

सडकमा पानी छर्किँदा सकियाे कलैया उपमहानगरपालिकाको १८ करोड बजेट

२२ भाद्र २०८०, मङ्गलबार बारा । बाराको कलैया उपमहानगरपालिकाको १८ करोड बजेट पानीले खाइदिएको छ २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । निर्वाचन पछि विकासको लहर आउने आशामा बसेका जनताहरुले विकास भन्दा पनि भ्रष्टाचार बढेको नेपाल मजदुर किसान…

कवाडी करको नाममा गुण्डागर्दी शैलीमा अवैध असुली ! रित्तो गाडीबाट समेत असुलिन्छ कवाडि कर

वीरगंज (पर्सा), २० भदौ । वीरगंजदेखि पथलैयासम्मका स्थानीय तहले लगाएका विभिन्न करले समस्या पारेको उद्योगी व्यवसायीले गुनासो गरेका छन् । करिडोरमा रहेको वीरगंज महानगरपालिका, परवानीपुर गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिकाले लगाएको करका…