Online News Portal
Browsing Category

राजनीति

पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य श्याम…

वीरगंज, २ कार्तिक पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य श्याम पटेल द्वारा चुनावी घरदैलो कार्यक्रम तिब्र पारेका छन् । काँग्रेसबाट पर्सा २ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसीया…

आगामी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार बाहेक बागी वा स्वतन्त्र उम्मेदवारलाई काँग्रेसका नेता र…

वीरगन्ज,०३ कार्तिक पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाले आगामी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार बाहेक बागी वा स्वतन्त्र उम्मेदवारलाई काँग्रेसका नेता र मतदाताले नचिन्ने बताएका छन् । मङगलबार बिहान वीरगञ्ज…

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि चुनावी प्रचारमा

वीरगञ्ज १ कार्तिक । नेकपा एमालेका नेता कार्यकर्ताहरुले पनि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई जिताउन मतदाताहरुसंग आग्रह गरेका छन् । एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवलाई जिताउन आग्रह…

ओलीले धोका दिएपछि एमाले फुटाउँदै प्रभु साह, ५१ सदस्यीय केन्द्रीय कमिटी तयार

काठमाडौं । पुरानै नेकपालाई ब्युँताउने योजनामा पूर्वमन्त्री प्रभु साहलागेपछि एमाले अध्यक्ष केपी ओली समस्यामा पर्ने भएका छन् । रौतहटका पूर्वमाओवादी सांसद प्रभु साह अब एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । नेकपा…

संशोधनसहित कांग्रेसको घोषणापत्र पारित

काठमाण्डौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र …

प्रभु साह साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निष्कासित

काठमाण्डाै – नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेकाे छ । एमालेका महासचिव शंकर पाेखरेलले आज शुक्रवार परिपत्र जारी गर्दै मधेस प्रदेश सह-इन्चार्जसमेत रहेका साहलाई पार्टीबाट…

ओलीको गल्तीका कारण यति धेरै क्षेत्रमा हार्दैछन् एमाले उम्मेदवार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान, संसद् र लोकतान्त्रिक प्रणालीमाथि गरेको प्रहारविरुद्ध बनेको सत्ता गठबन्धनले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा जित्‍ने भएको छ। तर, प्रमुख प्रतिपक्षी नेकपा एमाले भने आफ्नै…

यी हुन् निर्वाचन अघि नै ‘आउट’ शीर्ष नेता

काठमाडौँ ।  नेपालको ०६२/०६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…

अब उपेन्द्र यादवका मन्त्रीलाई हटाउने तयारी

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन छोडेर गएका जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । जसपाबाट मन्त्री भएकाहरूलाई हटाउने बारे प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा पनि छन् । उनले सोमबार नै…

प्रतिनिधि सभामा २ हजार ४९४ र प्रदेश सभामा ३ हजार ४२३ जनाको उम्मेदवारी दर्ता

काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि २ हजार ४ सय ९४ जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै, प्रदेश सभा सदस्यका लागि ३ हजार ४ सय २३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले हिजो आइतवार…