Online News Portal
Browsing Category

राजनीति

मधेस प्रदेशमा जसपा र लोसपाबीच पाँच सिटमा प्रतिस्पर्धा

गत २०७४ को चुनावमा गठबन्धन गरेर  निर्वाचनमा भाग लिएको जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल यसपटक अलग–अलग चुनाव लड्दैछन् । जसपा एमालेसँग चुनावी तालमेल गरेको छ भने लोसपाले काँग्रेस नेतृत्वको सत्ता गठबन्धनसँग…

सरिता गिरीले दर्ता गरिन् स्वतन्त्र उम्मेदवारी

सिराहा । सरिता गिरीले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकी छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले सिराहा १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् । लिम्पियाधुरा, कालापानी,…

जनता समाजवादी पार्टी नेपालबाट पर्सामा ६ जना उमेदवार

पर्सा। जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साबाट प्रतिनिधि सभा र प्रदेशसभा पदमा ६ ले उम्मेदवारी दिदैं छन । पार्टीले टिकट दिएपछि उनीहरुले आज उम्मेदवारी दिने तयारी गरीरहेको हो । जसपा नेपाल पर्साबाट प्रतिनिधि सभामा पर्सा क्षेत्र नम्बर १ बाट…

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता…

काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भइरहेको छ । प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ता भइरहेको हो । सबै जिल्लामा…

एमाले र जसपाबीच चुनावी तालमेलको सहमति, जसपालाई १७ सीट

नेकपा एमाले र जनता समाजवादी पार्टीबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि चुनावी तालमेल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष उपेन्द्र यादवबीच हिजो राति सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार…

नेपाली राजनीति पातालतिर धसिँदै जानु दुःखद : बाबुराम

काठमाडौं : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीति पालततिर धसिँदै जानु दुःखद भएकाे बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै भट्टराइले एक थान सिटका लागि घोषित सिद्धान्त,…

कांग्रेसको समानुपातिक सूचिमा आफन्त र पहुँचवाला मात्रै

नेपाली कांग्रेसले असोज १६ गते निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको फाईनल लिष्ट भदौ २९ गते केन्द्रीय संसदीय समितिले निर्धारण गरेको मापदण्ड विपरित रहेको खुलेको छ। नेताहरुले आफन्त र पहुँचवालालाई सूचिमा समावेश गर्न मापदण्ड मिचेको भन्दै…

प्रचण्ड गोरखाबाट चुनाव लड्ने पक्का, चितवन छोड्ने यस्ता छन् ५ कारण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट उम्मेदवार नबन्ने भएका छन्। दाहाल पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चुनाव जित्दै आएको गोरखा २ बाट चुनाव लड्ने लगभग निश्चित भएको छ। पूर्वप्रधानमन्त्री एवम नेपाल समाजवादी पार्टीका…

नेपाली कांग्रेसले ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको…

काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड…

प्रचण्डले भारतीय जासुस भेटे, कांग्रेसले भारतीय सैनिक ल्यायो — केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय जासुसी संस्था रअका प्रमुखलाई भेट्न पाऊँ भनेर निवेदन हालेर उनकै घरमा गएर भेटेको आरोप…