पाकिस्तानको लाहोर र रावलपिण्डी जेलका २५ प्रतिशत कैदीबन्दी लागूपदार्थका दुर्व्यसनी
काठमाडौँ– पाकिस्तानको लाहोर र रावलपिण्डी जेलमा रहेका २५ प्रतिशतभन्दा धेरै कैदीहरुमा लागूपदार्थ दुर्व्यसनको समस्या रहेको पाइएको छ । पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा २५ प्रतिशत कैदीमा लागूपदार्थ दुर्व्यसनको…