Online News Portal

उत्तर प्रदेशको अयोध्यामा निर्माणाधिन भगवान रामको मन्दी आउदो बर्षको डिसेम्बर सम्म निर्माण कार्य पुरा हुने ट्रष्टले जनाएको छ

104

एजेन्सी, उत्तर प्रदेशको अयोध्यामा निर्माणाधिन भगवान रामको मन्दी आउदो बर्षको डिसेम्बर सम्म निर्माण कार्य पुरा हुने ट्रष्टले जनाएको छ ।

श्री रामजन्म भूमि तीर्थ क्षेत्रले अयोध्याको राम मन्दिरको निर्माण सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न हुने जानकारी दिएको हो । सन् २०२३ डिसेम्बरमा भक्तजनहरुको दर्शनका लागि मन्दिर तयार हुने ट्रष्टका महासचिव चम्पत राईले बताए । उनले निर्माणमा फलामको प्रयोग नभएको र डिजाइनले मानिसलाई छक्क पार्ने दाबी समेत गरे ।

Leave A Reply

Your email address will not be published.