Online News Portal

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा संयुक्त वक्तव्य जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा संयुक्त वक्तव्य जारी भएको छ । मंगलबार बिहान सार्वजनिक संयुक्त व्यक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनलाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता…

ईसाई धर्म र चीन: धार्मिक स्वतन्त्रतामा गिरावट

बेइजिङ । मध्यपूर्वमा क्रिस्चियनहरूको भविष्य र तिनीहरूको परीक्षण र संकटहरूले प्राय: मिडियाहरुमा सार्वजनिक हुने गरेको छ। तर, पूर्वी चीनको झेजियाङ प्रान्तका ईसाईहरूका लागि कठिन समयहरू आए पनि कुनै कुरा सार्वजनिक हुन सकेको छैन। यस क्षेत्रमा…

भारत–क्यानडा तनाव हुँदा चीनले फाइदा लिन सक्ने ?

एजेन्सी । विपक्षीहरूले क्यानडामा विदेशी हस्तक्षेपको मुद्दा उठाइरहेका छन् । चीन र रुसले क्यानडाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाइएको छ । त्यसैले क्यानडासँग चीन र रुसको सम्बन्ध तनावपूर्ण छ । अब क्यानडाका प्रधानमन्त्री जस्टिन…

प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने भएका छन्। असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३ औं संस्करणको इण्डो-प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज नयाँ दिल्ली प्रस्थान गर्न…

जबरजस्ती करणी संलग्नमा ६० वर्ष को अभियुक्त पक्राउ : जि प्र का बारा।

असोज ७ बारा। शनिबार को दिन जिल्ला प्रहरी कर्यालय बाराले मिति २०८०।०६।०५ गते अं.१६;०० बजेको समयमा जिल्ला बारा निजगढ न.पा.१२ स्थित अं. बर्ष ११ कि बोल्न नसक्ने (फरक क्षमता भएकी) बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त जि प्र का लाई हुन आएको…

निज्जर २०१२ मा पाकिस्तान गएर, भारतमा आतंकवादी हमलाको योजना बनायोः रिपोर्ट

नयाँ दिल्ली, एजेन्सी । खालिस्तानी आतंकवादीको रुपमा प्रख्यात रहेका हरदीप निज्जर भारत माथि आक्रमण गर्न योजना बनाउन पाकिस्तान गएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । क्यानडामा मारिएका खालिस्तानी आतंकवादी हरदीप निज्जरले सन् २०१२ मा क्यानडाबाट…

पकाहामैनपुरमा ४ कराेडकाे विद्यालय भवन निर्माण हुने

वीरगंज (पर्सा), ५ असोज । पर्साको पकाहामैनपुर गाउँपालिकामा रहेकाे श्री रामचरित्र भगत माद्यमिक विद्यालय पकाहामैनपुरमा रु ४ करोडको लागतमा भवन निर्माण हुने भएको छ । पकाहामैनपुर गाउँपालिकाको शिक्षा समितीको शुक्रबार बसेकाे बैठकले ४…

प्रधानमन्त्रीको चीन भ्रमण कम्युनिस्ट सरकार टीकाई दिने र भिक्षा माग्नेमा सिमित न होस

नेताहरू विदेश भ्रमणमा जाँदा विमानस्थलमा स्वागतार्थ कुन स्तरको अधिकारी पुगे ? ककसले भेटघाट गरे ? आर्थिक सहयोग, अनुदान, परियोजना केकति हात पार्न सके भन्ने आधारमा भ्रमण सफल वा असफल भएको दाबी/विरोध गर्छौं । अमेरिकी प्राध्यापक फ्रान्सिस…

न्यायमा बाह्य पहुँच कार्यक्रम अन्तर्गत बिन्दबासिनी गाउँपालिकामा न्यायिक संवाद ।

असोज ५ पर्सा। अरुण  कुशवाहा वीरगन्ज । कानून तथा न्यायिक प्रक्रियाका बारेमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज इजलासका विभिन्न सेवा सुविधाका बारेमा जानकारी गराइएको छ । बिन्दबासिनी गाउँपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम…

कलैया उपमाहानगरपलिका वार्ड न ४ का वडाध्यक्ष यादवको दादागिरी, अदालतलाई अपहेलना गर्दै सडक विस्तारको…

कलैया (बारा), ५ असोज । कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी अनिल पटेलले वडा नं. ४ का वडाध्यक्षले रिसिबी साध्न निजी जग्गामा निर्माण गरिएको घर (गोदाम) भत्काएको आरोप लगाएका छन् । कलैया बरियारपुर हुलाकी सडक खण्ड अन्तर्गत वडा नं. ४ स्थित…