चर्चित अध्यात्म गुरू बागेश्वरधाम नेपाल आउँदै, नवलपरासीको शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने
भारत मध्य प्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका सस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) नेपाल आउँदैछन् ।
नेपालको नवलपरासीमा रहेको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा भदौ २ देखि ४ गतेसम्म हनुमन्त कथा वाचन…