उत्तरपश्चिम पाकिस्तानमा विस्फोट, दुईको मृत्यु
पाकिस्तानको उत्तरपश्चिम पख्तुनख्वा प्रान्तमा आइतबार भएको विस्फोटमा एक बालकसहित दुई जनाको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विस्फोट पख्तुनख्वा प्रान्तको लक्की मरावत जिल्लास्थित एक गाँउमा भएको हो।…