समाजवादी मोर्चाको रसायन
आफ्ना पार्टी, संगठन र नेता–कार्यकर्ता जोगाउन हम्मे परेकैले समाजवादी मोर्चा बनाएर नेता–कार्यकर्ता अलमल्याइराख्ने र सत्ता जोगाइराख्ने रणनीति छुपेको विषय होइन । एकअर्काको अस्तित्वरक्षामा मोर्चाको हतियार कति फलदायी होला, समयले तय गर्नेछ ।
लामो…