Online News Portal

बैंक, लघुवित्त र सहकारीको बृहत समीक्षा बैठक गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित…

पाकिस्तानका पुर्ब प्रधानमन्त्री ईमरान अदालतमा हाजिर हुने

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा शनिबार अदालतमा उपस्थित हुने भएका छ्न  । यस मुद्दामा पूर्वप्रधानमन्त्री खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । त्यसपछि उहाँलाई १८ मार्चमा अदालतमा उपस्थित हुन…

चिनियाँ लगानीले नेपालमा पार्नेसक्ने आर्थिक र पर्यावरणीय असर

विश्वभर पुर्बधार बिकास र आर्थिक समृद्धिको सपना बाढेर अबिकसित र गरीबमुलुकहरुलाइ महँगो ब्याजदरमा ऋणलगानी गरिरहेको चीनले नेपालमा पनि ऋणलगानीको नीतिलाइ आक्रमक बनाउन खोजिरहेको छ । चीनले ऋणमार्फत पुर्बधार निर्माण र लगानिलाइ नेपाल प्रवेश गराउने…

अमेरिकी डलर र बङ्गलादेशी टाकासहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज…

चिनियाँ ब्यापारी अर्बौं रकम ठगी गरेको आरोपमा पक्राउ

एजेन्सी –  चीनका एक निर्वासित व्यापारी गुओ वेनगुईलाई हजारौं अनलाइन फलोअर्सलाई एक अर्ब डलर ठगी गरेको आरोपमा अमेरिकामा पक्राउ गरिएको छ ।  गुओलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार स्टिभ ब्याननको निकट मानिन्छ। अमेरिकी सरकारले…

माउण्ट हर्मनद्वारा फेयरवेल सेरोमनी सम्पन्न

वीरगंज,चैत्र ३ वीरगंज २३ प्रसौनी बिर्तामा अवस्थित माउण्ट हर्मन सेकेण्ड्री स्कुलमा आज स्कुल कन्सर्ट एण्ड फेयरवेल सेरोमनी सम्पन्न भएको छ । बिद्यालयका अभिभावक एवं वडा अध्यक्ष अवधकिसोर कुशवाहाको अध्यक्षता एवं एन प्याप्सनका मधेश प्रदेश अध्यक्ष…

लाखौं मर्नेहरूको लागि कोभिड उत्पत्ति पत्ता लगाउन महत्वपूर्ण छ–डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनको प्रमुख टेड्रोस अधानोम गेब्रेयससले लाखौ मानिसहरु मरेका कोभिड उत्पत्ति पत्ता लागउनुपर्ने महत्वपूर्ण विषय भएको बताएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले लाखौंको खातिर कोभिड–१९ को उत्पत्ति पत्ता…

वाई२० र युवामन्थनले भारतभर १० हजार मोडलमा जी२० शिखर सम्मेलनहरू सञ्चालनमा सहकार्य गर्ने

नयाँ दिल्ली । भारतको जी२० अध्यक्षता प्रगतिमा र विश्वव्यापी मुद्दाहरूमा युवाहरूलाई संवादमा संलग्न गराउने उद्देश्यका साथ वाई२० भारत र युवामन्थनले एक साझेदारीमा हस्ताक्षर गरे, जुन ज्ञान साझेदारी सामूहिक कर्तव्य र शैक्षिक संस्थाहरूमा युवाहरूको…

एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढेकोमा भारतको चिन्ता

एजेन्सी –   एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतीय प्रतिनिधि रुचिरा कम्बोजले एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी हुन् । राष्ट्रसंघको…

भारतमा थोक महँगीदर घटेर २५ महीनायताकै न्युन विन्दुमा

नयाँदिल्ली (भारत) । भारतमा थोक महँगी दर सुस्ताउने क्रमले फेब्रुअरीमा पनि निरन्तरता पाएको छ । वाणिज्य मन्त्रालयले मंगलवार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार जनवरीमा ४ दशमलव ७३ प्रतिशत रहेको थोक मूल्यमा…