Online News Portal

पाकिस्तानी निर्वाचन आयोगले इमरान खानलाई पार्टी अध्यक्षबाट हटाउने तयारी

इशलामाबाद । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानलाई पाकिस्तान तहरीक¬—ए—इन्साफ (पीटीआई) को अध्यक्ष पदबाट हटाउने भएको छ । पाकिस्तानको निर्वाचन आयोगले मङ्गलबार तोशाखानाको मुद्दामा आरोप लागेपछि विपक्षी दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)…

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

काठमाण्डाैं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको आर्थिक सहयोगमा दुई आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । नाफिजले फाउन्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन…

वायु प्रदूषणको चिनमा आतंक , हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

एजेन्सी –  चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । बेइजिङले विगत १० वर्ष वा सो भन्दा अघिदेखि वायु प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका अवस्था नाजुक रहेको विवरण नेचर…

नाइजेरियामा बन्दुकधारी समूहद्वारा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूको अपहरण

एजेन्सी –  नाइजेरियामा बन्दुकधारी समूहले एउटा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूलाई अपहरण गरेको छ । नाइजेरियाको कट्सिना राज्यको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमणम गरी १९ जनाको अपहरण गरेकोमा ६ जनालाई भने अपहरण मुक्त गरिएकाे हाे…

उपेन्द्र यादवको पराजयको मुख्य कारण चिनियाँ प्रेम

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फारकिलो मतले पराजित भएका छन्। यादव र राउत सप्तरी- २ बाट उम्मेदवार बनेका थिए। दुई ‘हेबिवेट’ नेताको यो प्रतिस्पर्धालाई चासोपूर्वक हेरिएको थियो। तर…

भारत र क्रोएसियाबीच जाग्रेबमा विदेश कार्यालय परामर्श

नयाँ दिल्ली। भारत र क्रोएसियाले शुक्रबार जाग्रेबमा विदेश कार्यालय परामर्शको १० औं सत्रको आयोजना गरेको छ, जहाँ दुवै पक्षले विद्यमान द्विपक्षीय सम्बन्धको विस्तृत समीक्षा गरेका हुन्। भारतीय पक्षबाट सचिव (पश्चिम) सञ्जय वर्माले बैठकको…

निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरुलाई साधारण सदस्य…

वीरगन्ज । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य एवम् प्रदेश सभा सदस्य निर्वाचनको क्रमममा अन्तर्घात गर्ने, पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठ्ने नेता तथा कार्यकर्तालाई एमाले पर्सा कमिटीले कारवाही गरेको छ । निर्वाचन समीक्षा…

मल मौज्दात रहेको छ : कृषी मन्त्रालय

काठमाडौँ, १८ मङ्सिर । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार सात…

ताइवान माथी चीनले आक्रमण गरे अमेरिकालाई समस्या उत्पन्न हुने

युक्रेनमा युद्धविराम नगरी अमेरिकाले ताइवानको रक्षा गर्न गार्‍हो हुने ।  सोभियतकालीन चीन–रुस गठबन्धनको भूत फेरि अमेरिकी नीतिनिर्माताहरुलाई तर्साउन आइपुगेको छ। युक्रेनमा रुसको र ताइवानमा चीनको आक्रमणलाई…