Online News Portal

उच्च अदालत को आदेश लाई जिल्ला ट्राफिक द्वारा अवहेल्ना।

बिरगंज  २५ पर्सा ।  बिरगंज  माहानगरपालिका  भित्र सन्चालन मा रहेको इरिक्सा  अटो  तथा मैजिक कानुन बिपरित सन्चालन मा रहेको छ। क्षम्ता भन्दा बढी  इरिक्सा ,अटो सनचालन्मा हुदा बिरगंज अस्त बय्स्त भएको छ। रोड फराकिलो न हुनु र्दिन प्रती दिन गाडीहरू…

एमालेले समानुपातिकमा छानेका ३४ सांसद को हुन्, के हो उनीहरूको विगत?

प्रतिनिधि सभामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको नेकपा (एमाले) ले आफूले पाएका ३४ जना सांसद छानेर निर्वाचन आयोगमा पठाएको छ। निर्वाचन आयोगले ठूलो हेरफेर नगर्ने भएकाले एमालेले पठाएका यी ३४ मध्ये धेरै जना सांसद बन्ने पक्का छ। एमालेले…

भारत अमेरिकाको सहयोगी हैन अर्काे ‘सुपर पावर’ बन्छ : ह्वाइट हाउस

काठमाडौं । ह्वाइट हाउसका एक अधिकारीले भारत अमेरिकाको सहयोगी नभएर एक सुपर पावर बन्ने बताएका छन् । उनले पछिल्लो २० वर्षयता यी दुई देशबीचको सम्बन्ध अन्य कुनै पनि देशको भन्दा गहिरो सुदृढ भएको बताएका छन् । एस्पेन सुरक्षा फोरमको बैठकमा आफ्नो…

स्व. पत्रकार सर्राफको परिवारलाई वीरगंज महानगरद्वारा आर्थिक सहयोगको घोषणा

वीरगंज (पर्सा), २५ मंसिर / वीरगंजका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगंज महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो वीरगंज परिसरमा आयोजित श्रद्धाञ्जली…

कानुन बिपरित संचालित सार्वजनिक सवारी सधान, ट्राफिक इन्स्पेटर धुर्ब दहाल द्वारा ठाउ ठाउ ट्राफिक…

पर्सा २५ । मदेश प्रदेश को आर्थिक नगरी बिरगंज माहानगरपालिका बाट संचालित सम्पुर्ण सार्वजनिक यातायातमा कानुन बिपरित यातायात सन्चालन रहेको पाइएको छ। बिरगंज माहानगरपालिका का यातायात शाखा प्रमुख , नगर प्रहरी , जिल्ला ट्राफिक प्रहरी पर्सा समेत को…

वीरगन्ज शहरमा ट्राफिक व्यवस्थापनका लागि ५ स्थानमा पार्किङ स्थलनिर्धारण ,जिल्ला ट्राफिक चौक चौक मा…

वीरगंज २५  पर्सा । वीरगन्ज शहरलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सक्रिय भएका छन् । वीरगञ्जको मुख्य बजार क्षेत्रमा विद्यमान पार्किङ समस्या समाधान गर्न सरोकारवाला सक्रिय भएका हुन् । सोही क्रममा ५ ठाउँमा…

आठ हजारभन्दा बढी भारतीय नागरिक विदेशी जेलमा

नयाँ दिल्ली – आठ हजारभन्दा बढी भारतीयहरू हाल विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ। तीमध्ये चार हजार ३८९ जना खाडी देशहरूका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार बताएका छन्। “मन्त्रालयमा…

नेपालले अर्बौं गुमाएर बल्ल चिनियाँ जहाज लिलाम गर्दै

काठमाडौँ — नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाजलाई लिलाम बिक्री गर्ने भएको छ । जहाज भाडामा सञ्चालन गर्न कुनै पनि व्यावसायिक संस्था इच्छुक नभएको कारण देखाउँदै निगमले प्रक्रिया थालेको हो । ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८…

भारत-चीन सीमामा चीनले रच्दैछ ठूलो षडयन्त्र, एलएसीमा निर्माण गर्दैछ सेल्टर

भारत–चीन सीमामा हाल फेरि एकपल्ट ठूलो हलचल उत्पन्न भएको छ। गुप्त रिपोर्टहरूका अनुसार यस अवधिमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनबीचको स्थिति सन् २०२० भन्दा बढी तनावपूर्ण हुने भएको छ। उक्त तनावको कारण स्पष्ट छ, यसपटक चीनले लद्दाख…

पाकिस्तानमा बैदेशिक लगानी ५२ प्रतिशत घट्यो

पाकिस्तान । चालू आर्थिक वर्षको पहिलो चार महिनामा पाकिस्तानमा प्रत्यक्ष वैदेशिक लगानी ५२ प्रतिशतले घटेको छ । खराब आर्थिक अवस्था एवम् राजनीतिक अस्थीरताका कारण वैदेशिक लगानी घटेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको…