Browsing Category
अन्तराष्ट्रिय
मुस्लिम आयोग खारेज हुनुपर्छ : राष्ट्रिय एकता अभियान
काठमाडौं । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले कुनै एक…
चिनियाँ ऋणको जाल , पोखरा विमान स्थल हो ?
काठमाण्डौ = चीनले अन्ततः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको लगानीमा नेपाललाई फसाएको छ। विमानस्थल निमार्णका लागि भएको लगानी सम्झौता विपरित चीनले अहिले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत निमार्ण…
समाज विकासका प्रमुख आधार शिक्षा ः युवा नेता दिपक महतो
समाजको विकास र निर्माणका प्रमुख आधार नै शिक्षा रहेको युवा नेता दिपक महतोले बताए ।
बरहथवा स्थित एजुकेशन होम माविले आयोजना गरेको सम्मान तथा चियापान कार्यक्रममा बोल्दै समाजमा असल, सबल र सक्षम जनशक्ति उत्पादनका प्रमुख अस्त्र शिक्षा नै रहेको…
चीन-अमेरिका चिप वार : के सेमिकन्डक्टर उत्पादनको नेतृत्व अमेरिकाले गर्न सक्ला?
सांघाई : गत साता मात्र अमेरिकी अर्थमन्त्री जानेट एलनले बेइजिङको भ्रमण गरी दुई देशबिचको व्यापार युद्धलाई मत्थर गर्ने प्रयास गरिन्। तर दुई देशबिचको व्यापार टकराव अहिले नै मत्थर हुने संकेतहरु भने देखिएका छैनन्।
चिनियाँ अर्थतन्त्रलाई…
चीनमा खाद्य संकट गहिरिँदै, उत्पादन घटेपछि कम्युनिस्ट सत्तालाई थपियो चुनौती
वेईजिंग । चिनियॅा राष्ट्रपति सी चिनफिङको हालैको भनाइले खाद्य सुरक्षालाई देशको प्रमुख मुद्दा र कृषियोग्य जमिनलाई ‘खाद्य उत्पादनको प्राणवायू’ भनेर प्रकाश पार्दै चिनियाँ नेतृत्वको सीमित खाद्य स्रोतप्रति चासो देखाएको छ।
सी…
अल कायदाले आतंकवादी हमला गर्नसक्ने संयुक्त राष्ट्र संघको भनाई
एजेन्सी । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर,बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाएको छ ।
आतंकवादी हमलाहरू सजिलै गर्न सकियोस् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भनेर…
नेपालीलाई म्यानमारमा बन्धक बनाउने ‘चिनियाँ गिरोह’ नेपालमै
बन्धक बनाइएका भारतीय नागरिकसँगै योगराज लिबाङ।
फिरौती तिरेर म्यानमारबाट फर्किएकाहरूले ‘चिनियाँ मानव तस्कर’ को गैरकानूनी धन्दाभित्र कष्टकर र डरलाग्दो दैनिकी बिताउनुपरेको खुलाएका छन्। ‘साइबर स्क्यामिङ’ का लागि २०० भन्दा बढी नेपाली…
चीनले अरुणाचलका एथलीटहरूलाई स्टेपल भिसा जारी गरेपछि भारत खेलबाट पछि हट्यो
नयाँ दिल्ली, एजेन्सी । अरुणाचल प्रदेशका एथलीटहरुलाई स्टेपल भिसा जारी गरेपछि भारत उक्त खेलमा आफना एथलीटहरु उस्थित नहुने जनाएको छ ।
चीनले अरुणाचल प्रदेशका तीन खेलाडीलाई स्टेपल र स्ट्याम्प नभएको भिसा जारी गरेपछि भारतले शुक्रबार देखि चेङ्दुमा…
नेपालमा हुने तस्करी धन्दामा सक्रिय चिनियाँ गिरोह
सुन तस्करी प्रकरण अहिले निकै चर्चामा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै प्राविधिक तथा मानवीय संयन्त्रलाई अनुकुल बनाएर विमानस्थल भन्सार कार्यालयबाट समेत बाहिर निकालिएको एक सय केजी सुन तस्करीको यो प्रकरणमाथि विभिन्न आशंका छन्।…
चीनको सीमावर्ती संखुवासभाको किमाथांकामा टेलिकमको सेवा
चीनको सीमावर्ती संखुवासभाको कमिाथांकामा नेपाल टेलकिमले पहलिो पटक फोरजी सहतिको जीएसएम मोबाइल सेवा सोमबारबाट सुरु गरेको छ ।
दुर्गम उत्तरी क्षेत्र भोटखोलाको कमिाथांका नाकामा सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वति भएका छन् ।
यसअघ…