Browsing Category
अन्तराष्ट्रिय
रुसले पाँच चिनियाँ नागरिकको प्रवेश अस्वीकार गर्दा चीन आक्रोशित
रुसमा पाँच चिनियाँ नागरिकलाई प्रवेश गर्न रुसले अस्वीकार गरेपछि चीन आक्रोशित बनेको छ ।
मस्कोले पाँच चिनियाँ नागरिकलाई प्रवेश निषेध गरेपछि चीन र रुसबीच विवाद सृजना भई आक्रोशित बनेको हो ।
चिनियाँ दूतावासले काजाकिस्तानबाट रुस प्रवेश गर्न…
चर्चित अध्यात्म गुरू बागेश्वरधाम नेपाल आउँदै, नवलपरासीको शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने
भारत मध्य प्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका सस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) नेपाल आउँदैछन् ।
नेपालको नवलपरासीमा रहेको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा भदौ २ देखि ४ गतेसम्म हनुमन्त कथा वाचन…
चीनको हेबेईमा बाढीमा परी कम्तीमा १० जनाको मृत्यु
बेइजिङ – उत्तरी चीनको हेबेई प्रान्तको एक सहरमा आएको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
अधिकारीहरूले बेइजिङबाट करिब १५० किलोमिटर (९० माइल) टाढा रहेको प्रान्तको सबैभन्दा बढी प्रभावित शहर बाओडिङमा…
चीनको दुष्ट ब्रिक्स विस्तार योजना
चीन । चीनले संयुक्त राज्य अमेरिकाको सामना गर्न आफ्नो राजनीतिक प्रभाव बलियो बनाउने लुकेको उद्देश्यका साथ ब्रिक्स राष्ट्रहरूको समूह विस्तार गर्न कडा मिहिनेत गरिरहेको पाईएको छ। व्रिक्सका वर्तमान सदस्यहरू मध्ये ब्राजिल र भारतले नयाँ सदस्यलाई…
अमेरिका छाड्न वाध्य चिनियाँ वैज्ञानिक
वासिंगटनको प्रविधि लक्ष्यलाई आघात पुर्याउन सक्ने अमेरिकी विज्ञको चिन्ता
बढ्दो संख्यामा चिनियाँ वैज्ञानिकले अमेरिका छाड्न थालेका छन् । अमेरिकामा तिनलाई सुरक्षाको आधारमा आशंकाको नजरले हेर्न थालिएपछि अन्यत्रको अनुसन्धानमा केन्द्रित…
‘जलवायु मुद्दामा चीन गम्भीर भएन’
बेइजिङ- चीनमाथि जलवायु मुद्दामा गम्भीर नभएको आरोप लागेको छ । केही समयअघि अमेरिकी जलवायु दूत जोन केरी चीन भ्रमणमा गएका थिए ।
जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न बेइजिङ पुगेका केरीलाई…
चीनमा उइगर युवतीमाथि चरम दुर्व्यवहार, कपडा कारखानामा शोषण
सिनजियाङ । झन्डै ९० उइघुर किशोरीहरूलाई सिनजियाङमा चिनियाँ सञ्चालित कपडा कारखानामा बन्दी बनाइएका छन्। उनीहरूलाई दिनको १४ घण्टा हप्ताको सातै दिन काम गराउने र त्यहाँ उनीहरुलाई दुर्व्यवहार गर्ने काम बढ्दो छ।
उनीहरुले नियमित रूपमा मौखिक र…
नेपालमा बीआरआई परियोजना अन्यौल आवस्थामा
बीआरआई आयोजनाका लागि नेपालले चीनबाट धेरै लगानी जुटाउन सकेको छैन। नेपालले चीनबाट व्यावसायिक ऋणको बोझ महसुस गर्न थालेपछि सन् २०२२ मा नेपाललाई ११ करोड ८० लाख अमेरिकी डलर सहयोगको प्रस्ताव गरेको थियो। नेपालले ओबीओआर आयोजनामार्फत गरेको लगानी निकै…
त्रिभुवन विमानस्थलबाट एक लाख युआनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको सो रकमसहित ५८ वर्षीय होङग होङग बुधबार बिहान पक्राउ परेका हुन् ।
एयर चाईनाको…
चीनले उइगर शरणार्थीहरूलाई विदेशमा जासुसी गर्न ब्ल्याकमेल गरिरहेकोः रिपोर्ट
एजेन्सी ।
उइगर शरणार्थीहरुलाई विदेशमा जासुसी गर्न चिनियाँ सरकारले ब्ल्याकमेल गरेर बाध्य पारिरहेको रिपोर्ट सार्वजनिक भएको छ ।
चीनले देशको तर्फबाट मानव अधिकार अभियानकर्ताहरूको जासुसी गर्न विदेशमा बसोबास गर्ने उइगर शरणार्थीहरूलाई कथित…