Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमका मुख्यमन्त्रीको चासो

पाँचथर– नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन् । मङ्गलबार चिवाभञ्ज्याङको भ्रमण गरेका उनले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताए ।…

भारतीय विदेशमन्त्रीको स्पष्टीकरण : ‘अखण्ड भारत’ नक्साबारे नेपाल र बंगलादेशले बुझिसके

 काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा दुई छिमेकी मुलुक नेपाल र बंगालादेशमा विवाद नरहेको दाबी गरेका छन् । भारतको नवनिर्मित संसदमा राखिएको भित्ते नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका केही…

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

काठमाडौँ — अमेरिकाले चिनियाँ सामानको आयात घटाएको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार दस वर्षको अन्तरालमा पहिलो पटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले…

बंगलादेशी मोडल: न प्रचण्डले बुझाउन सके, न ओलीले बुझ्न चाहे

काठमाडौं  । नेपाल–भारत सीमा विवाद समाधानका लागि बंगलादेश मोडलको विषयले सोमबार संसद बैठकमा ठूलै हंगामा खडा गर्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा जमिन साटासाट गरेर पनि सीमा विवाद मिलाउन सकिन्छ भनेर भारतसँग…

विदेशमा रहेका अवैध प्रहरी चौकी बन्द गर्न चीनलाई जर्मनीको आह्वान

बर्लिन । जर्मनीले चीनलाई अवैध विदेशी प्रहरी स्टेशनहरू बन्द गर्न आह्वान गरेको छ, जुन जर्मन अधिकारीहरूले बेइजिङमा सरकारले विदेशमा बस्‍ने चिनियाँ आप्रवासीहरूलाई नियन्त्रण गर्न र धम्की दिन प्रयोग गरिरहेको आशंका छ। जर्मनीले…

प्रधानमन्त्रीको भारत भ्रमण सफलः देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण सफल भएको बताएका छन् । भ्रमणको क्रममा दुवै देशबीच पारवहन, सीमा, ऊर्जालगायत महत्त्वपूर्ण सहमति भएको गुरुङले बताए । आइतबार…

चीन र अमेरिकाबीचको मतभेदको उचित व्यवस्थापन गर्नुपर्छ : चिनियाँ रक्षामन्त्री

काठमाडौँ – चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल कठिनाइको उचित व्यवस्थापन गर्नुपर्ने र आपसमा मिलाउने सही बाटो खोज्नुपर्ने बताएका छन् । चीन–अमेरिका २० औं ‘साङ्ग्रिला डायलग’ मा सम्बोधन गर्दै लीले भने,…

गौतमबुद्ध विमानस्थलमा भारतले दियो ‘आईएलएस’ सञ्चालनको अनुमति

काठमाण्डौ । भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम आईएलएस सञ्चालनको अनुमति दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा महेन्द्रनगर…

नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना

काठमाडौँ,  । भारतले आगामी १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेसँगै नेपालको विद्युत बजार सुनिश्चित बन्ने सम्भावना देखिएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय…

मोदीलाई भेट्दै प्रचण्ड, सम्मानमा दिवा भोज

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका क्रममा छन् ।  प्रधानमन्त्री दाहाल बिहीबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट गई पुष्प गुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यस लगत्तै भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता…