Browsing Category
अन्तराष्ट्रिय
अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन वार्ता
वाशिङ्टन/बेइजिङ- विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन् । यसलाई हालैको कूटनीतिक गतिविधिमा भएको उच्चस्तरीय वार्ता…
पाकिस्तान-प्रायोजित आतङ्कवादसँग लड्ने चिनियाँ दोहोरोपनले ब्रिक्स सङ्कल्पमा प्रश्न
काठमाडौं। पाकिस्तानबाट निस्कने इस्लामिक कट्टरपन्थी आतङ्कवादको सामना गर्ने मुद्दामा चीनको दोहोरो व्यवहारलाई ध्यानमा राख्दै गत जुन २ तारिखमा पाँच-राष्ट्रिय ब्रिक्स समूहले लिएको प्रस्तावमा प्रश्न चिन्ह खडा गरेको छ ।
हालैका वर्षहरूमा…
पाकिस्तान प्रायोजित आतंकवादसँग लड्ने चीनको द्वैध चरित्रले ब्रिक्सको संकल्पमाथि…
इस्लामावाद । पाकिस्तानबाट सुरु भएको इस्लामिक कट्टरपन्थी आतंकवादसँग लड्ने मुद्दामा बारम्बार चिनियाँ दोहोरोपनलाई ध्यानमा राख्दै २ जुन २०२३ मा पाँच राष्ट्रको ब्रिक्स समूहले लिएको संकल्पमाथि नै प्रश्न उठेको विश्लेषकहरुले…
टिकटक बनाए कर्मचारीलाई कारबाही
काठमाडौं । सरकारले अझै पनि नेपालमा टिकटकमा फाइदा देखेको बुझिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भनेसँगै टिकटकमा फाइदा भए पनि पोशाक लगाएर भने टिकटक नबनाउन निर्देशन…
चीनसँग छैन पाकिस्तानलाई जोड्ने रेल परियोजनामा ५८ बिलियन खर्चको योजना : कूटनीतिज्ञ
बेइजिङ । चीनले चीन-पाकिस्तान रेलवे परियोजनाको निर्माणमा ५८ बिलियन खर्च गर्ने कुनै योजना बनाएको छैन र यो प्रस्तावित परियोजनाको लागि कुनै सम्भाव्यता अध्ययन पूरा वा स्वीकृतसमेत गरिएको छैन।
यसअघि, चीनमा आधारित साउथ चाइना मर्निङ पोस्टले…
अदानी ग्रुपले चीनियाँ कम्पनीसँग मिलेर नेपालमा लगानी गर्दै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्वन्ध रहेको भनिएका गौतम अदानीको कम्पनी अदानी ग्रुपले चीनियाँ कम्पनीसँग मिलेर नेपालमा लगानी गर्ने तयारी गरेको छ।
विश्वकै धनीमध्येका अदानीको उक्त कम्पनीले मुख्यतः तीन परियोजनामा लगानी गर्नेबारे…
’चीनले सन् २०१९ देखि गोप्य जासूस बेस चलाउँदै आएको छ’, अमेरिकी अधिकारीको खुलाशा
वासिंगटन, एजेन्सी । चीनले विगत चार बर्ष देखि अमेरिका विरुद्ध गोप्य रुपमा जासुसी बेस चलाउदै आएको गम्भीर आरोप अमेरिकी अधिकारीहरुले लगाउदै त्यसको चीनले जवाफ दिनुपर्ने बताइएको छ ।
सन् २०१९ देखि क्युबामा चिनियाँ जासूसी आधार शिविरहरु चलिरहेको छ,…
ईयूको कालो सूचीबाट हटेन नेपाल, पोखरा विमानस्थल नजिकै जहाज दुर्घटना मुख्य कारण
काठमाडौं । नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’बाट उम्कन पुनः असफल भएको छ । युनियनको अंग्रेजी महिना मेमा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई…
पाकिस्तानमा महिला र किशोरीहरूको अवस्था नाजुक छ : रिपोर्ट
ब्रसेल्स । पाकिस्तानमा हिन्दू, ईसाई वा मुस्लिम महिला र केटीहरूको अवस्था गम्भीर भएको मानवअधिकार वाचले रिपोर्ट गरेको छ।
मानवअधिकार वाचले ब्रसेल्सको प्रेस क्लबमा “ईयू-पाकिस्तान : मानवअधिकार,…
पाकिस्तानमा बढ्दो ईश्वर निन्दाको झुटा आरोप लगाउने प्रवृत्ति
इस्लामावाद । पाकिस्तानमा सामूहिक रूपमा ‘ब्लास्फेमी कानून’ भनेर चिनिने कानुनहरूको जटिलताले इस्लामको विरुद्धमा निन्दा गर्नेलाई मृत्युदण्डको सजाय दिने गरिएको छ। यी कानूनहरू आवश्यक छ भनी दाबी गर्ने मुस्लिम कट्टरपन्थीहरूले निन्दा व्यापक भएको…