Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

अरुण-४ कै मोडलमा फुकोट-कर्णाली आयोजनामा भित्रियो भारतीय कम्पनी

काठमाडौं । फुकोट-कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनामा भारतीय सरकारी कम्पनीले लगानी गर्ने भएको छ । नेपालको सरकारी कम्पनी विद्युत उत्पादन कम्पनीले बनाउन लागेको यो आयोजनामा भारत सरकारको स्वामित्वमा रहेको…

नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौता

 काठमाडौं । नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ । अहिलेसम्म कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तरदेशीय) भुक्तानी गर्न सकिए पनि क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न पाइँदैन ।…

हेनरी किसिन्जरको नजरमा चीन–अमेरिका सम्बन्ध

अमेरिकी अन्तर्राष्ट्रिय प्रणाली आफ्नो हित रक्षामै केन्द्रित छ । वास्तवमै सर्वश्रेष्ठता हासिल गरेर आफ्नो संस्कृति लाद्ने स्थितिमा चीन  पुग्छ भन्ने कुरामा म सायदै विश्वास गर्छु । तर अमेरिका र चीनले अब सहअस्तित्व स्वीकार गर्नुको विकल्प छैन ।…

प्रधानमन्त्री भारत भ्रमण : मोदीसँग ऊर्जा, व्यापार, नेपाल–भारत नयाँ हवाई रुट, सीमापार रेलमार्ग…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि (१७ देखि २० जेठ सम्म) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शनिबार एकैपटक प्रधानमन्त्रीको भारत भ्रमणको प्रारम्भिक तालिका…

चिनियाँ महत्वाकाँक्षी परियोजना बीआरआईको भविष्य अन्धकारमय

इटालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ। यसले बीआरआईले सकारात्मक परिणाम दिन नसकेको र अन्य तनावको बीचमा कुनै पनि पहल हुन नसकेको संकेत गरेको छ। जर्मनीका चान्सलर ओलाफ स्कोल्जले पनि बीआरआईप्रति…

अमेरिकी राजदूतले भने- प्रधानमन्त्री मोदीको औपचारिक अमेरिका भ्रमणले उच्साहित छु

मुम्बई । भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक अमेरिका भ्रमणले आफू 'रोमाञ्चित' भएको बताएका छन्। उनले यो वर्ष भारत र अमेरिकाले दुई राष्ट्रले गर्न सक्ने सन्दर्भमा ठूलो प्रतिज्ञाहरू राखेको बताएका…

भारतले पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका ३ परियोजना अनुदानमा बनाइदिने

काठमाडौं । भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ । १७ जेठदेखि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा सिलुगडीदेखि झापाको चारआलीसम्म दोस्रो अन्तर्देशीय पाइपलाइन,…

युक्रेनलाई सहायता, चीनलाई चेतावनी

काठमाडौँ — जापानमा यही मे १९ देखि २१ सम्म ३ दिन विश्वका ७ प्रमुख अर्थतन्त्र भएका देशहरूको सम्मेलन आयोजना भयो । जी–७ राष्ट्रहरूको सम्मेलनमा चर्चाको विषय भने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र चीन रहे । गत वर्ष जी–७ को…

राष्ट्रिय एकता अभियानका नेता मनिष पुर्वेमाथि आक्रमण

राष्ट्रिय एकता अभियानका नेता मनिष पुर्वेमाथि आक्रमण भएकाे छ। आइतबा राति जनकपुर जाने क्रममा अज्ञात समूहले उनीमाथि आक्रमण भएकाे अभियानका एक नेताले बताए। बर्दिवासबाट जनकपुर जाँदै गरेका पुर्वेलाई राति करिब ८ बजे गुडिरहेको सार्वजनिक गाडीमा…

ओलीप्रति व्‍यंग्य, प्रचण्डलाई खबरदारी , सरकारको नीति तथा कार्यक्रममाथि बोल्दा ओलीमाथि कटाक्षै…

 काठमाडौं। एमालेबाट फुटेर सत्ता घटक बन्न पुगेका एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई नीति तथा कार्यक्रमको बचाउ मात्रै गर्नु थिएन, बरु प्रमुख प्रतिपक्षलाई जवाफ दिनु पनि थियो। त्यसैले उनले आफ्नो ३५ मिनेट सरकारको प्रतिरक्षा, सुझाव अनि…