Browsing Category
अन्तराष्ट्रिय
भारतबाट प्रतिलिटर ७ रुपैयाँले घटेर आयो डिजेल, मूल्य घट्ला ?
काठमाडौं । भारतीय आयल निगम (आईओसी) बाट इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । जसअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार खाना पकाउने ग्याँसको मूल्य…
भारत अन्तर्राष्ट्रिय उड्डयन हब बनेपछि भुटानलाई फाइदा
थिम्पु । भारत एक प्रमुख अन्तर्राष्ट्रिय उड्डयन हब बन्ने अपेक्षा गरिएको छ र यसले भुटानलाई आफ्नो नजिकको छिमेकी भएर सीधा फाइदा पुर्याउने। भारतले ‘छिमेकी पहिलो नीति’ मा विश्वास गर्ने भएका कारण भारतका छिमेकीहरुलाई यसले फाइदा हुने…
चिनियाँ राष्ट्रपतिलाई युक्रेनी समकक्षीसँग वार्ता गर्न आग्रह गरेको छु : स्पेनी प्रधानमन्त्री सान्चेज
काठमाडौँ- स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई आफूले युक्रेनी समकक्षीसँग वार्ता गर्न आग्रह गरेको बताएका छन् ।
बेइजिङस्थित स्पेनी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री सान्चेजले युक्रेन…
चीन किन झस्कियो ?
इटानगर: चीनले आइतबार अरुणाचल प्रदेशमा भएको महत्वपूर्ण जी२० बैठकलाई बेवास्ता गर्दै अनुपस्थित रहेको बताइएको छ। लामो समयदेखि भारत र चीनबीच विवादको बिन्दु बनेको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशको राजधानी इटानगरमा उक्त बैठक भएको थियो।
५०…
चीनको ताइवानी राष्ट्रपतिलाई धम्की, अमेरिकी सभामुखलाई नभेट्न खबरदारी
ताइपेई । ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ ।
राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने…
रुसले भारतीय नागरिकका लागि भिसा प्रणालीलाई थप सहज बनाउने
काठमाडौँ- रुसले भारतीय नागरिकका लागि भिसा प्रणालीलाई थप सहज बनाउने भएको छ । रुसका उपविदेशमन्त्री येभगेनी इभानोभलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले भारतसहित ६ देशका नागरिकलाई रुस प्रवेशका लागि सहज बनाउने गरी भिसा प्रणालीमा सुधार गर्ने…
लामो समयपछि चीन फर्किए अर्बपति व्यापारी ज्याक मा
लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन् ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याक मा हालै चीन फर्किएका छन् । उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा…
आखिर किन हराउँछन् चिनियाँ उद्योगपति
शून्य कोभिड नीतिको असफलताका कारण चिनियाँ शक्तिको पुनः मूल्यांकन भइरहेको छ। चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ले सन् २०३० सम्म वा त्यसको केही समयपछि अमेरिकालाई उछिन्ने धेरैले विश्वास गरेका थिए। तर चीन कहिल्यै अमेरिकालाई…
केन्यामा चिनियाँ व्यवसायीविरुद्ध स्थानीयको प्रदर्शन
काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा चिनियाँ व्यवसायीविरुद्ध स्थानीय व्यापारीले प्रदर्शन गरेका छन् । ‘चाइनिज मस्ट गो’ नारा लगाउँदै हजारौँ स्थानीय व्यापारीले सडकमा प्रदर्शन गरेका हुन् ।
चिनियाँ व्यवसायी र कम्पनीले सबै किसिमका रणनीति अपनाएर…
अमेरिकी नौसेनाले आफ्नो जलक्षेत्रमा घुसपैठ गरेको चीनको दाबी
बेइजिङ । चिनियाँ सेनाले बिहीबार अमेरिकी युद्धपोतले दक्षिण चीन सागरमा अवैध रूपमा घुसपैठ गरेको दाबी गरेको छ । सेनाका अनुसार पारासेल टापु नजिक भएको यो घटनापछि उक्त युद्धपोतलाई त्यहाँबाट लखेटिएको थियो ।
समाचार एजेन्सी रोयटर्सले चिनियाँ…