Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

नेपाल–भारत सम्बन्धका उतारचढाव

प्रधानमन्त्री पुष्पकमल दाहाल चैतको अन्तिम साता वा वैशाखको पहिलो साता भारत भ्रमणमा जाँदैछन्। पहिलो विदेश भ्रमणका रूपमा भारत जाने परम्परालाई अपवादबाहेक नेपालका सबै प्रधानमन्त्रीले निरन्तरता दिएका छन्। प्रधानमन्त्री प्रचण्डले आफू अपवाद नबन्ने…

बेइजिङमा रेकर्ड स्तरको प्रदूषण

एजेन्सी । राजधानी बेइजिङका साथै चीनका थुप्रै प्रान्तमा बाक्लो बालुवाको आँधीका कारण भिजिबिलिटीमा अत्यधिक प्रभाव पार्ने चिनियाँ मौसमविद्ले बुधवार जानकारी दिएका छन् । केन्द्रीय मौसम विज्ञान पर्यवेक्षकले बुधवारदेखि बिहीबार बिहानसम्म…

मोदी र किशिदाबीच भेटवार्ता, खुला र स्वतन्त्र इन्डो-प्यासिफिक योजना सार्वजनिक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका समकक्षी जापानका प्रधानमन्त्री फुमियो किशिदाबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुवै राष्ट्र प्रमुखहरुले भारत–जापानबीचको वैश्विक रणनीति…

अफगानिस्तानमा महिलाहरुको अवस्था दयनीय

काबुल । युरोपेली सङ्घ (ईयू) सहित ७० भन्दा बढी देशले अफगान महिला उनीहरूको अधिकार र शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै यसप्रति चिन्ता व्यक्त गरेका छन् । तालिबानले देशमा महिलालाई दमन गर्ने र उनीहरूका मौलिक अधिकारलाई कुण्ठित गर्ने कार्य जारी…

तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी मस्को पुग्दै

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ आज रुसको राजधानी मस्को पुग्दैछन् । रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको रुसको भ्रमणमा निस्कन लागेका हुन् । सी जिनपिङको यो भ्रमणलाई विश्वले महत्त्वका साथ हेरेको छ ।…

चीनमा खुल्यो नेपाली भाषा कक्षा

नेपालको पर्यटन तथा व्यवसायप्रति बढ्दो चासोसँगै चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषाका कक्षाहरू चिनियाँ शिक्षार्थीको आकर्षण बन्न थालेका छन् । हालसम्म चीनभर आधा दर्जनजति नेपाली भाषाका कक्षा चलिरहेका छन् । भर्खरै दक्षिणपूर्वी चीनको…

पाकिस्तानका पुर्ब प्रधानमन्त्री ईमरान अदालतमा हाजिर हुने

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा शनिबार अदालतमा उपस्थित हुने भएका छ्न  । यस मुद्दामा पूर्वप्रधानमन्त्री खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । त्यसपछि उहाँलाई १८ मार्चमा अदालतमा उपस्थित हुन…

चिनियाँ लगानीले नेपालमा पार्नेसक्ने आर्थिक र पर्यावरणीय असर

विश्वभर पुर्बधार बिकास र आर्थिक समृद्धिको सपना बाढेर अबिकसित र गरीबमुलुकहरुलाइ महँगो ब्याजदरमा ऋणलगानी गरिरहेको चीनले नेपालमा पनि ऋणलगानीको नीतिलाइ आक्रमक बनाउन खोजिरहेको छ । चीनले ऋणमार्फत पुर्बधार निर्माण र लगानिलाइ नेपाल प्रवेश गराउने…

अमेरिकी डलर र बङ्गलादेशी टाकासहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज…

चिनियाँ ब्यापारी अर्बौं रकम ठगी गरेको आरोपमा पक्राउ

एजेन्सी –  चीनका एक निर्वासित व्यापारी गुओ वेनगुईलाई हजारौं अनलाइन फलोअर्सलाई एक अर्ब डलर ठगी गरेको आरोपमा अमेरिकामा पक्राउ गरिएको छ ।  गुओलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार स्टिभ ब्याननको निकट मानिन्छ। अमेरिकी सरकारले…