Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

भारतको कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुँदै

काठमाडौँ- भारतको जम्मु कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुन थालेका छन् । भारतीय समाचार संस्था आईएएनएसका अनुसार हाल दक्षिण कश्मीरमा ठूलो सङ्ख्यामा युवाहरुले ‘मार्शल आर्ट्स’ को प्रशिक्षण लिइरहेका छन् । कश्मीरका युवाहरुले…

भारतद्वारा कोरोना विरूद्धकाे नाकमा राख्ने औषधि तयार

एजेन्सी । भारतले कोरोना भाइरस विरुद्धकाे नाकमा राख्ने औषधि तयार पारेको छ । भारतकाे बायोटेकले बनाएको इन्कोभ्याक नामको नाकमा राख्ने औषधिलाई भारत सरकारले मान्यता दिएको हाे । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. मनसुख मान्डब्य र विज्ञान तथा…

सभामुखसँग भारतीय राजदूतको भेट

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटवार्तामा उनिहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हितलगायतका विषयमा विचार विमर्श भएको…

त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा

त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ। देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधि माझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनुमा सहमति…

नेपाल र भारतसँगको त्रिदेशीय सीमाक्षेत्र नजिकै बाँध बनाउँदै चीन

काठमाडौं । चीनले नेपाल र भारतसँगको त्रिदेशीय सीमा नजिकै तिब्बतको माब्जा जाङ्बो नदीमा बाँध निर्माण गरिरहेको सार्वजनिक भएको छ । बाँध निर्माणस्थल कालापानी क्षेत्रबाट उत्तर त्रिदेशीय सीमा क्षेत्रदेखि करिब १६ किलोमिरको दूरीमा रहेको छ ।…

चीन बाइपास , ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि

चीनसँगको बढ्दो तनाबका बीच ताइवानले अनिवार्य सैन्य सेवाको अवधिलाई लम्ब्याएको छ । जसअनुसार चार महिनाको अवधिलाई लम्ब्याएर एक वर्ष पुर्‍याइएको छ । ताइवानकी राष्ट्रपति साइ इङ वेनले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा सार्वजनिक…

देशमा कृषि संकटकाल घोषणा गर्न पाकिस्तानी किसानको माग

काठमाडौँ- खाद्य असुरक्षा बढ्दै गएका बेला पाकिस्तानको किसान संघले मुलुकमा कृषि संकटकाल घोषणा गर्न सरकारसमक्ष माग गरेको छ । पाकिस्तानी किसानहरुको संगठन पाकिस्तान किसान इत्तेहाद पीकेआईले सरकारसमक्ष मुलुकमा कृषि संकट घोषणा गर्न माग गरेको हो ।…

पाकिस्तानमा अन्धकार किन ?

एजेन्सी । आर्थिक मन्दीका कारण चरम उर्जा संकट भोगिरहेको पाकिस्तानमा आपूर्ति प्रणाली फेल हुँदा देशको आधा भन्दा ठूलो हिस्सामा अन्धकार छाएको छ । सोमबार बिहान बिग्रिएको विद्युत् आपूर्ति प्रणाली अझै पुनर्स्थापना नहुँदा राजधानी ईस्लामावादसहित…

चीनमा एक साताभित्र तेह्र हजार जनाको मृत्यु

बेइजिङ । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो । अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस…

ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबे सहित चार पंडित भारतमा सम्मानित

वीरगञ्ज, ९ माघ भारत नेपाल मैत्री कार्य समूहका केन्द्रीय महासचिव पण्डित पुरुषोत्तम दुबे र विश्व ज्योतिष महासंघका एसिया उपाध्यक्ष ज्योतिष सम्राट दुबेको नेतृत्वमा चार सदस्यीय टोली भारतको कलकत्तामा हुने अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा…