Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

भारतीय दूतावासको आयोजनामा‘संगीत सुकुन’ नामक सांगीतिक कार्यक्रम

काठमाडौं –  भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार ‘संगीत सुकुन’ नामक सांगीतिक कार्यक्रम आयोजना गरेको छ। भारतीय सांगीतिक समूह कर्नाटिक २.० र नेपाली…

काठमाडौं अवतरण गर्न नसकेको नेपाल एयरलाइन्सको विमान भैरहवा वा पोखरा किन गएन ?

 काठमाडौं । शुक्रबार त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएसँगै उडान/अवतरण प्रभावित भयो । सोही क्रममा नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४१६ को ए३२० न्यारोबडी जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्दा भारतको कोलकता डाइभर्ट…

वैदेशिक रोजगारमा लगाइदिने भन्दै दुई करोड ८७ लाख रुपैयाँ ठगी

मोरङ : जापानमा रोजगारीका लागि पठाइदिने भन्दै पाँचजनाले दुई करोड ८७ लाख रुपैयाँ ठगी गरेको आरोप लगाउँदै पीडितले कारबाहीको माग गरेका छन्। मोरङको सुनवर्षी, रङ्गेली नगरपालिका र कटहरि गाउँपालिकाका ३७ जनाले बिहीबार पत्रकार सम्मेलन गरी सुनवर्षी…

काश्मीरमा शीतकालीन पर्यटन फस्टाउँदै

श्रीनगर। क्रिसमस र नयाँ वर्ष मनाउन काश्मीरमा आउने पर्यटकहरूले उपत्यकामा नयाँ तरंग सिर्जना गरेको छ। गुलमर्ग, पहलगाम र सोनमर्ग लगायतका सबै पर्यटकीय रिसोर्टहरू पहिले नै बुक भएका छन् र उत्सव सुरु भएको छ। उपत्यकाका हिउँले ढाकिएका हिमाल र…

सन् १९४९ को चिनियाँ गृहयुद्धमा ताइवान र चीन विभाजित, ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ…

एजेन्सी । ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ । चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको…

भारतबाट दैनिक ३५० मेगावाट विद्युत् आयात

काठमाडौँ — सुक्खा मौसम सुरु भएसँगै नेपालले भारतबाट दैनिक ३५० मेगावाटसम्म विद्युत आयात गर्न थालेको छ । सुक्खा मौसमका कारण नदी प्रवाहमा आधारित आयोजनाको क्षमतामा ह्रास आएपछि प्राधिकरणले दैनिक ३५० मेगावाटसम्म विद्युत् खरिद गर्दै आएको जनाएको छ ।…

सन् २०२३–२४ को भारतीय बजेट नेपाललाई कति प्रभावकारी ?

नेपाली अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट बाहिर आइसकेको छैन । बजारमा तरलता अभाव छ । विदेशी मुद्रा सञ्चिति ८.४ महिनालाई धान्न पुग्ने अवस्थामा छ । अर्थतन्त्रका बाह्य सूचकांक निरन्तर दबाबमा छन् । यस्तो अवस्थामा हालसालै गठित नयाँ सरकारका…

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

माघ २ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ बीच भेटवार्ता भएको छ। सोमबार बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन्। शुक्रबार राष्ट्रपति…

नेपालभर चर्चहरूको संख्यामा ठूलो वृद्धि भएको कुरामा कुनै शंकाछैन

काठमाडौं र धादिङ। नेपालमा धर्ममपरिवर्तन गैरकानूनी छ तर मिसनरीहरू क्रिश्चियन धर्म फैलाउनका लागि मुद्दाको जोखिम  लिन खेप्न तयार छन्। कोरियाली पादरी पाङ चाङ-इन हिमालयको फेदमा रहेको झार्लाङ गाउँमा एउटा नयाँ चर्चलाई आशीर्वाद दिंदा “येशुको…

ताइवानी हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानको अतिक्रमण दोब्बरले बढ्यो

काठमाडौँ– ताइवानी हवाई रक्षा क्षेत्रमा चिनियाँ लडाकु विमानको अतिक्रमण सन् २०२२ मा झण्डै दोब्बरले बढेको पाइएको छ । चीनले ताइवानविरुद्ध सैनिक आक्रमणको धम्की र उत्तेजनालाई तीव्र बनाइरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो । यो वर्ष…