Browsing Category
अन्तराष्ट्रिय
प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीरा बेन मोदीको शुक्रबार निधन भएको छ । उनी १०० वर्षकी थिईन । हिरा अहमदाबादको युएन मेहता अस्पतालमा बिहान नेपाली समयानुसार ३.४५ बजे अन्तिम सास लिइन्। प्रधानमन्त्री मोदी अहमदाबाद पुगेका छन् । यसअघि…
‘नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौँ’
काठमाण्डाैं । भारतीय विदेश मन्त्रालयले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ । बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश…
भारत रेलमार्ग हस्तान्तरणको तयारी अवस्थामा
विराटनगर । मुआब्जा विवादका कारण अलपत्र रहेको बथनाहा–कटहरी रेलमार्ग भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी गरेको छ। भारतीय भन्सार बिन्दुबाट विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्मको ८ किलोमिटरमा निर्माण सम्पन्न योजना भारतले…
छिमेकी राष्ट्र चीनमा ओमिक्रोनको सब-भेरिएन्ट ‘बीएफ सेबेन’ फैलिएपछि नेपाल पनि उच्च जाेखिम
काठमाडौं । छिमेकी राष्ट्र चीनमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । विगतमा देखिएका कोरोनाको भेरिएन्ट भन्दा अहिले देखिएको बीएफ सेबेन संक्रमण भने केही कमजोर भएको चिकित्सकहरुले…
चिनियाँ मानव तस्करको डरलाग्दो जालो
काठमाडौँ- मानव तस्करीका कारण चीन विश्वमै कुख्यात रहेको छ । चीनको सीमाभित्र मात्रै नभई चीनबाहिरबाट पनि चीनतर्फ मानव तस्करी हुने गरेको छ । पछिल्ला केही वर्षहरुमा चीनका मानव तस्करहरुले आफ्नो जालो चीनबाहिर विस्तार गरेका छन् ।
चिनियाँ मानव…
चीनको बैंक बाट साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्छ ?
पोखरा – पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि करिव २२ अर्ब लगानी लागेको छ। २०७३ बैशाख १ मा शिलान्यास भएको विमानस्थल करिव ७ वर्षपछि निर्माण पूरा भएको छ।
विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट ऋण लिइएको हो।…
चीनबाट फर्किएका एक भारतीयलाई कोभिड
नयाँ दिल्ली – दुई दिनअघि चीनबाट फर्किएका भारतको उत्तर प्रदेशका एक ४० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई आफ्नै घरमा आइसोलेसनमा राखिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
उनको जीनोम…
भारतीय कम्पनी हमदर्दका उत्पादन नेपाली बजारमा
काठमाडौं । भारतीय कम्पनी हमदर्द इण्डियाले विभिन्न उत्पादनहरु नेपाली बजारमा उपब्ध गराएको छ ।
सन् १९०६ मा स्थापित हमदर्दले आफ्ना विभिन्न उत्पादनहरु नेपाली बजारमा बिक्री गर्न थालेको हो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका विश्व…
भारतले सिरियालाई २८ करोड डलर प्रदान गर्ने
काठमाडौँ– भारतले द्वन्द्वग्रस्त मुलुक सिरियालाई उर्जा केन्द्र र स्टिल कारखाना निर्माणका लागि २८ करोड अमेरिकी डलर प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले सिरियालाई उर्जा केन्द्र र स्टिल कारखाना…