Browsing Category
अन्तराष्ट्रिय
दक्षिण चीन सागरमा चिनियाँ गतिविधि माथि निगरानी गर्न फिलिपिन्स सेना तयार
फिलिपिन्स । दक्षिण चीन सागरमा चिनियाँ गतिविधि माथि निगरानी राख्न फिलिपिन्सले आफना सेनालाई सैन्य गस्ती बढाउने आदेश दिएको छ ।
फिलिपिन्सले बिहीबार आफ्नो सेनालाई दक्षिण चीन सागरमा गस्ती बढाउन आदेश दिएको हो । विवादित स्प्रेटली टापुहरूमा चिनियाँ…
कञ्चनपुरमा सीमास्तम्भ मर्मत सम्भार हुँदै
कञ्चनपुर : कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत अघि बढाइएको छ। भारतीय सीमा सुरक्षाबल (एसएसबी) को ५७ औं बटालियनले सशस्त्र प्रहरी बल नेपालको समन्वयमा जीर्ण रहेका सीमा स्तम्भ मर्मत सम्भार अघि बढाएको हो। भारतीय पक्षले जोर नम्बरका २४…
अफगानिस्तानमा महिलालाई विश्वविद्यालय प्रवेशमा लगाएको प्रतिबन्ध विरूद्ध प्रदर्शन
अफगानिस्तानमा महिलाहरुलाई विश्वविद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध विरूद्ध प्रदर्शनमा उत्रिएका ५ जना महिलाई तालिवान सरकारले पक्राउ गरेको छ ।
प्रदर्शन स्थलबाट ३ जना पत्रकार पनि पक्राउ परेका हुन् । गत मंगलबार तालिवान सरकारले महिलाहरूलाई…
चीनमा कोभिड बढेपछि डब्लूएचओ चिन्तित
न्युयोर्क – चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहरको बारेमा आफू ‘धेरै चिन्तित’ भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुखले बताएका छन्। डब्लूएचओले सबैभन्दा जोखिममा रहेकाहरूको खोप दर तीव्र पार्न पनि आग्रह गरेको छ।
‘गम्भीर रोगको बढ्दो…
मुम्बई हमला गर्ने २६/११ आतंककारीहरूलाई कुनै सजाय भएन
नयाँ दिल्ली । १४ वर्षदेखि संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) ले पाकिस्तानलाई नोभेम्बर २६, २००८ मा मुम्बईमा आतंककारी अपरेशनको योजना र कार्यान्वयन गर्ने गैर-राज्यकर्मीहरूलाई सजाय दिने कुनै हिम्मत देखाएको छैन।
आक्रमणमा कम्तिमा १६६…
नेपाल-भारत सिमा कर्मा- हर्दाैना क्षेत्रमा धमाधम रक्सी पसल खुल्दै, लागू पदार्थ र हातहतियार भित्रिने…
कपिलवस्तु , पुस ६ । जिल्लाकाे बार्डर क्षेत्रमा धमाधम रक्सी पसल बढ्दै जांदा अवैध मालसमानकाे तस्कारी बढ्नुका साथै आन्तरिक सुरक्षामा चुनाैति थपिदै गएकाे छ ।
नेपाल-भारत सिमा क्षेत्रका सा-साना गल्ली, बाटाे तथा नजिकका गाउंमा समेत धमाधम रक्सी…
चीनमा कोरोना महामारीको नयाँ लहर
एजेन्सी – कोभिड १९ संक्रमणको नयाँ लहर सुरु भएसँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन्। भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो। हिउँद यामको सुरुसँगै कोभिड १९ को तेस्रो लहर सुरु भएको चीनका प्रमुख…
चीनलाई झन सकस अमेरिकाले लगायो ३६ वटा कम्पनीको निर्यातमा रोक
बेइजिङ । अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ ।अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवर्द्धनमा दृढताका आवश्यक कदम चाल्ने…
सहज छैनन सी जिन पिङका मार्ग
सीपीसीको २० औं कांग्रेस विशुद्ध रुपमा सी जिनपिङकै वरिपरि केन्द्रित रहेको पाइयो तथापि आन्तरिक रुपमा र बाह्य रुपमा पनि सी जिनपिङ्ग सामु अनेकौं चुनौती रहेका छन् । कोभिड–१९ लाई नियन्त्रण गर्न अपनाइएको कोभिड शुन्य नीति, बिआरआई र भ्रष्टाचार…
पाकिस्तानी विदेश मन्त्रीले मोदीलाई ‘कसाई’ भनेपछि…
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति भारतभर विरोध भएको छ। भारतीय जनता पार्टी (भाजपा) ले पनि उनको अभिब्यक्ति प्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ ।
विदेश…