Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

दिवा सपना मै छन सि जिन्पिङ , ताईवान् एकीकरण गर्ने मुद्दा

एजेन्सी – चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो कार्यकालको महासचिव भएसँगै चीन र ताइवान एकीकरणको दिशामा अहिलेसम्मकै निकट पुगेको समाचार सार्वजनिक भएको छ । चिनियाँ सञ्चारमाध्यहरुलाई उल्लेख गर्दै अन्तराष्ट्रिय…

ओरालो लागदो चिनको अर्थतन्त्र, मिटर ब्याजी बीआरआईको वास्तविक्ता

नारद मधेसी । एउटा ऋण जाल तब सफल हुन्छ , जब कुनै उधारकर्ता ऋणको मूल राशि भुगतान गर्न असमर्थ हुन्छ । जसलाई अहिले मिटर ब्याजी पनि भन्न थालिएको छ । मुलुकमा चलीरहेका त्यस्ता मिटर ब्याजीऋणका कारण कतिपय व्यक्ति बेघर भएका छन् । परिणाम स्वरुप सरकार…

इस्लामावादको राजनीतिक वातावरण संकटमा

एजेन्सी =  संसद्ले अविश्वास प्रस्तावमार्फत् तत्कालीन प्रधानमन्त्री इमरान खानलाई गत अप्रिलमा सत्ताच्युत गरेयता इस्लामावादको राजनीतिक वातावरण धेरै नै प्रभावित बनेको छ । खानले अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत…

रुसको आक्रमणबाट युक्रेनका एक तिहाइ उर्जा पूर्वाधार नष्ट

रुसले युक्रेनका कयौँ उर्जा केन्द्रमा आक्रमण गर्दा बिजुली र इन्धन संकट बढ्दै गएको छ । युक्रेनी अधिकारीहरूले राजधानी कीएभमा दैनिक चार घण्टाभन्दा बढी समयसम्म विद्युत् कटौतीको चेतावनी दिएका छन् । राजधानी कीएभसहित युक्रेनका थुप्रै सहरमा इन्धन…

२६/ ११ आक्रमणका मुख्य षड्यन्त्रकारीहरू अहिले सम्म सुरक्षित छन — एस जयशंकर

नयाँ दिल्ली । भारतीय विदेश मन्त्री एस जयशंकरले २६÷११ को मुम्बई आतंककारी हमलाका “मुख्य षड्यन्त्रकारी र योजनाकारहरू” “सुरक्षित र निर्दोष रहने“ बताए । उनले भने कि संयुक्त राष्ट्र सुरक्षा परिषद (युएनएससी) “राजनीतिक कारण“ को कारण केहि…

भारत र चीन मतभेद समाधान गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने

एजेन्सी । चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन्। ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवं अन्य समस्या समाधान गर्न भारत र चीनले…

दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खतरनाक दशकमा : पुटिन

एजेन्सी –  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन् । बिहीबारको सम्बोधनमा पुटिनले युक्रेनमाथि रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास गरेका थिए…

दुई वर्षदेखि आवतजावत ठप्प चिनियाँ नाका पास वितरण पनि ठप्प

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा व्यापार गर्न तथा त्यसक्षेत्रमा आवतजावत गर्नका लागि उपलब्ध हुने नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) वितरण रोकिएको छ। कोभिड-१९ का कारण चिनियाँ पक्षले मानिसको आवतजावतमा रोक…

चीनले उइगुर मुस्लिमलाई विभिन्न बहानामा यातना दिदै गरेकाे : प्रवक्ता पठान

एन्जेंसी ।  चीन इस्लाम धर्मावलम्बी उइगुर मुस्लमानलाई विभित्र बहानामा यातना दिदै आएकाे जनता समाजवादी पार्टीका लुम्बिनी प्रवक्ता अकरम पठानकाे भनाई छ । उनले चीन बर्षौंदेखि अस्वीकार गर्दै आएको मानवअधिकार उलांघनकाे आराेप पूर्व चिनियाँ जासूस…

ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ कम्पनीले सुरु गर्‍यो काम

काठमाडाैं । सरकारको ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ निर्माण कम्पनीले नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नति गर्न सुरु गरेको छ । कम्पनीले गत सातादेखि सडक मर्मत गर्ने, कालोपत्रे गर्ने तथा पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो । उक्त…