Browsing Category
अन्तराष्ट्रिय
टेलिभिजनमा इमरान खानको समाचार र भाषणमा प्रतिबन्ध!
एजेन्सी – पाकिस्तानी सरकारले टिभी च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको समाचार तथा भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले देशका सबै टिभी च्यानलमा खानको समाचारमा प्रतिबन्ध लगाएको…
युक्रेनलाई सहयोग गर्न जी-७ समन्वय संयन्त्र स्थापना
बर्लिन,
रुस-युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्ने उद्देश्यले जी-७ राष्ट्रहरूले संयन्त्र बनाउँने भएका छन् । अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको सङ्कट समाधान गर्न नयाँ तत्परता…
पाकिस्तान: पीटीआई कार्यकर्ता र प्रहरीबीच झडप हुँदा हिंसा भड्कियो
म्त्याएको छ । निर्वाचन आयोगले तोशाखाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई अयोग्य घोषित गरेपछि यो हिंसा भड्किएको खबर छ ।
निर्वाचन आयोगले आफ्नो निर्णय लिएपछि पीटीआई कार्यकर्ताहरूसँग पुलिसको टोलीको भडप परेको र हिंसा भड्किएको भनी…
चीनको अघोषित नाकाबन्दीले तातोपानी नाकाका व्यवसायी समस्यामा
काठमाण्डौ,
केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक…
चीनमा आइफोन कम्पनीको पर्खाल चढेर किन भाग्दै छन् कर्मचारी ?
बेइजिङ ।
चीनको सबैभन्दा ठूलो आइफोन फ्यक्ट्रीबाट धेरै कामदार भागेका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्। भाइरल भिडियोमा केही व्यक्ति कारखाना परिसरको काँडेबारबाट फलहानेर भागिरहेका देखिन्छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त…
सिनजियाङमा उइग समुदाय माथि चीनले गरेको अपराधको ५० राष्ट्रद्धारा निन्दा
सिनजियाङ क्षेत्रमा अल्पसंख्य मुस्लिम समुदायका उइघुरहरू माथि चीनले गरेको दमन, शोषण, अत्याचार जस्ता अपराधको ५० देशले निन्दा प्रस्तावमा हस्ताक्षर गरेर विज्ञप्ति जारी गरेका छन् ।
संयुक्त राज्य अमेरिका, बेलायत, जापान, फ्रान्स र सोमालिया लगायतका…
भारतले अन्य ई-वालेटभन्दा फरक डिजिटल मुद्रा प्रचलनमा ल्यायो
काठमाडौं । भारतले अन्य ई-वालेटभन्दा फरक डिजिटल मुद्रा प्रचलनमा ल्याएकाे छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा उक्त डिजिटल मुद्रा प्रचलनमा ल्याएको हो ।
यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई…
हिजाब विरोधी शेफ मेहरशाद शाहिदीको जन्मदिनको अघिल्लो दिन हत्या
काठमाडौं । इरानका प्रसिद्ध शेफ मेहरशाद शाहिदीको हत्या भएको छ । शाहिदी देशमा चलिरहेको हिजाब विरुद्धको आन्दोलनको एक महत्त्वपूर्ण अभियन्ता रहेका थिए।
जसका कारण सरकार र प्रहरी उनीसँग निकै आक्रोशित भएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका…
आतङ्ककारी तोक्ने प्रस्तावलाई सम्बन्धित सबैले समर्थन गर्नुपर्ने- अमेरिकी बिदेश मन्त्री
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) को १२६७ सूचिमा आतङ्ककारी तोक्ने प्रस्तावलाई सम्बन्धित सबैले समर्थन गर्नुपर्ने बताए। यो बीचमा कुनै पनि देश आउनु हुँदैन। ब्लिन्केनले कसैको नाम उल्लेख न गरे…
गुजरातमा पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय पुग्यो
भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा पनि एक सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ जना नदीमा डुबेका भारतीय…