Browsing Category
अन्तराष्ट्रिय
चिनियाँहरुले प्रविधिको दुरुपयोग गर्दै नेपालमा डरलाग्दो धन्दा चलाइरहेको पाइएको छ
चिनियाँहरुले प्रविधिको दुरुपयोग गर्दै नेपालमा डरलाग्दो धन्दा चलाइरहेको पाइएको छ । चिनियाँ नागरिकहरु आफै नेपालमा बसेर विभिन्न एपहरुको प्रयोग गर्दै नागरिकहरुमाथि खेलबाड गरिरहेको एवं देशको पैसासमेत लगिरहेको खुलेको हो ।
केही दिनअघि नेपालमा…
नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि नेपाली व्यपारी निराश
काठमाडौं । न्यूरोडका असल व्यापारीको छवि बनाएका स्वेत बराहा इन्टरप्राइजेजका सञ्चालक सुदर्शन घिमिरेले आत्महत्याको बाटो रोजेका छन् । उनले २०७९ भदौ ६ गते आत्महत्या गरे।
त्यसैगरी नेपाली बजारमा चिनियाँ सामान आयात र आपूर्तिमा संलग्न…
चिनियाँ नाका बाट नुन समेत ल्याउन पाईदैन
ताप्लेजुङ — फक्ताङलुङ–७ ओलाङचुङगोलाका नुपु शेर्पा याकचौंरी व्यवसाय गर्थे । साना किनेर बयस्क बनाउदै भारी बोकाउने र बेच्ने व्यवसाय राम्रै चलिरहेको थियो । एउटै याकको मूल्य ८० हजारदेखि एक लाखसम्म पुग्दा उनी व्यवसायमा मस्त थिए । तर, कोरोना…
चीनले दु:ख दिने पनि हद भयो ; ६२ वर्षदेखि बन्द कोरला नाका ?
उपल्लो मुस्ताङको नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट चीनतर्फ भव्य भवन लगायतका आधुनिक संरचना बनेका छन्। तारबारले घेरिएको संरचनामा नेपाल छिर्न एउटा गेट छ।
नेपाल–चीन आवतजावत तथा व्यापारिक प्रयोजनको कोरला नाकाको नेपालतर्फ कुनै संरचना…
चीनको सबैभन्दा ठूलो सम्पत्ति विकासकर्ता कन्ट्री गार्डेन होल्डिङ्सको नाफा ९६ प्रतिशतले घटे
चीन,
चीनको सबैभन्दा ठूलो सम्पत्ति विकासकर्ता कन्ट्री गार्डेन होल्डिङ्सको नाफा ९६ प्रतिशतले घटेको छ ।
हङकङ–सूचीबद्ध कम्पनीको प्रारम्भिक खुद नाफा १५ बिलियन युआन (४ २ बिलियन) बाट ६१२ मिलियन युआन (४ ८८ मिलियन) मा घटेको छ ।
कम्पनीले…
भारत र चीनले पश्चिमी हिमालय क्षेत्रको विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाए
काठमाडौं । भारत र चीनले पश्चिमी हिमालय क्षेत्रको विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाएका छन् ।
सीमा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने भन्दै दुवै देशले आफ्ना सेना फिर्ता बोलाएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र…
नाका बन्द हुँदा ५०० कन्टेनर अलपत्र
काठमाडौं । चिनियाँ नाकाबन्दीका कारण सीमा नाकामा ५०० भन्दा बढी नेपाली सामान बोकेका कन्टेनरहरु अलपत्र परेका छन्। दसैं तिहारका लागि ल्याइएका सामानहरु उत्तरी सीमामा अलपत्र परेपछि नेपाली व्यापारीहरु संकटमा पुगेका हुन्।
अन्तर्राष्ट्रिय सीमा…
बंगलादेशमा शेख हसिना र भारतमा नरेन्द्र मोदीको सरकार बनेपछि दुई देशबीचको सम्बन्ध थप प्रगाढ
पाकिस्तान, चीन, अफगानिस्तान जस्ता महत्त्वपूर्ण छिमेकीसँग तनावपूर्ण सम्बन्धको समयमा भारतको बंगलादेशसँग सौहार्दपूर्ण सम्बन्ध छ । यसलाई भारतका लागि ठूलो राहतको रुपमा हेरिन्छ । बंगलादेशमा शेख हसिना र भारतमा नरेन्द्र मोदीको सरकार बनेपछि दुई…
:चिनियाँ नाकाबन्दीका कारण सीमा नाकामा ५०० भन्दा बढी नेपाली सामान बोकेका कन्टेनरहरू अलपत्र
पाँचथर::चिनियाँ नाकाबन्दीका कारण सीमा नाकामा ५०० भन्दा बढी नेपाली सामान बोकेका कन्टेनरहरू अलपत्र परेका छन्। दसैँ तिहारका लागि ल्याइएका सामानहरू उत्तरी सीमामा अलपत्र परेपछि नेपाली व्यापारीहरू सङ्कटमा पुगेका हुन्।
अन्तर्राष्ट्रिय सीमा नाका…
चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस
पूर्वी चीनमा जनावरबाट सर्ने नयाँ प्रकारको भाइरस फेला परेको छ । दर्जनौं जनामा संक्रमण भएपछि वैज्ञानिकहरूले यस्तो फेला पारेका हुन् ।
यस भाइरसबाट कम्तीमा दर्जनौँ मानिस संक्रमित भइसकेको बताइएको पुष्टि भएको छ । यो भाइरसबाट संक्रमितहरूमा ज्वरो…