Browsing Category
अन्तराष्ट्रिय
भारतसँगको सीमानाको अवस्था स्थिर
भारत,
भारतसँगको सीमानाको अवस्था अहिले स्थिर रहेको उल्लेख गर्दै चिनियाँ राजदूत सन वेइडोङले शनिबार बेइजिङले त्यहाँ सबै गतिविधिहरू देशसँग भएका सम्झौताहरू अनुसार सञ्चालन गर्ने बताए।
पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा…
नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख…
नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन…
चीनमा एक फलामको खानीमा बाढी पस्दा १४ जनाको मृत्यु
चीनको राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ ।
महिनाको प्रारम्भमा त्यहाँ पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी…
तालिबानद्वारा अफगानिस्तानमा चिनियाँ एप टिकटक र पब्जीमाथि प्रतिबन्ध
अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
तालिबान नेतृत्वको सरकार अन्तर्गतको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै मोबाइलमा खेलिने पब्जी गेममा समेत प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् ।…
नेपाली पुजारी जसको चर्चा भारतिय प्रधानमन्त्रीले मोदीले गर्छन् कुरा , काशी विश्वनाथ मन्दिरमा नेपाली…
मन्दिरमा अहिले दैनिक २ लाख हाराहारी दर्शनार्थी आउँछन् । साउन महिनामा त्यो संख्या दैनिक ५ लाख थियो । त्यस मन्दिरको मुख्य पुजारी छन् बागलुङका टेकनारायण पौडेल ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका क्रममा शुक्रबार ‘यो युद्धको लागि उचित समय नभएको’ बताएका छन्।
नयाँ दिल्ली र मस्कोबीच शीतयुद्धदेखि नै लामो समयदेखि सम्बन्ध रहँदै आएको छ र रूस…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई उत्पादन केन्द्र बनाउन चाहेको बताए
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई उत्पादन केन्द्र बनाउन चाहेको बताएका छन् । उज्बेकिस्तानको समरकन्दमा भइरहेको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा बाेल्दै माेदीले साे चाहना राखेका हुन् ।
विश्वको सबैभन्दा ठूलो…
महारानीको अन्त्येष्टिमा साउदी राजकुमारलाई बोलाएपछि विवाद
एजेन्सी : बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई दिइएको निमन्त्रणाले विवाद सिर्जना भएको छ।
गम्भीर मानवाधिकार उल्लंघनको अभियोग लागेका क्राउन प्रिन्स सलमानलाई बोलाइएको…
चीनले मानवीय दुर्व्यवहारको चरम सीमा पार गरेको राष्ट्रसङ्घको रिपोर्टमा उल्लेख गरिएको ह्युमन राइट्स…
न्युयोर्क। २०२२ मा प्रकाशित संयुक्त राष्ट्र सङ्घको एउटा ग्राउन्डब्रेकिङ रिपोर्टले चिनियाँ सरकारले सिन्जियाङ क्षेत्रमा उइघुर र अन्य टर्किक समुदायलाई लक्षित गरी मानवता विरुद्धको अपराध गरेको निष्कर्ष निकालेको छ।
चीनले मानवीय दुर्व्यवहारको…
समरकन्दतिर विश्व नजर
काठमाडौँ — उज्वेकिस्तानको दोस्रो ठूलो सहर समरकन्दमा भइरहेको सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को ‘२२ औं हेड अफ द काउन्सिल अफ एससीओ’को बैठक नेपालका लागि पनि महत्त्वपूर्ण मानिएको छ ।
रुस, चीन, भारत, पाकिस्तान मात्रै नभएर मध्य एसियाका…