Browsing Category
समाचार
निजीक्षेत्रले काठमाडौंमा जारी गर्यो ‘जनकपुर घोषणा’, यस्तो छ मधेस विकासको १५ बुँदे मार्गचित्र
नेपाल उद्योग वाणिज्य महासंघ मधेशले काठमाडौमा ‘जनकपुर घोषणा’ सार्वजनिक गरेको छ । मधेश प्रदेशको बोर्ड बैठकबाट पारित घोषणा सार्वजनिक भएको हो ।
अध्यक्ष अशोककुमार टेमानीले मधेशको विकास, यसका चुनौती र समाधानका उपायहरुबारेमा महासंघको १५ बुँदे…
८ सिट भएको मैजिक मा १४ जना यात्रु ,ट्राफिक प्रहरी राम सहाय प्रसाद यादव महिन्वारी लिइ सन्चालन…
वीरगंज (पर्सा), मंसिर १५ ।
ट्राफिक प्रहरी अहिले ड्युटी भन्दा पनि पैसा असुल्नमा व्यस्त भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा एवं बाराबाट खटिएका ट्राफिक प्रहरीहरु ड्युटी गर्नुभन्दा पनि पैसा कसरी असुल्न सकिन्छ भन्नेतर्फ अग्रसर रहेको…
छिपहरमाई गापा अध्यक्ष गुप्ताको गोरख धन्दा, टेण्डर आह्वानमा फर्जी गरि अढाई करोड आफन्तलाई
वीरगंज (पर्सा), १५ मंसिर । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले फर्जी कागज तयार पारि विकास निर्माणको बजेट आफ्नै परिवारलाई बाँडेको रहस्य खुलेको छ ।…
बिरगंज को बस पार्कमा ट्राफिक प्रहरी सहायक निरीक्षक राम सहाय प्रसाद यादव को अबैध असुली सुरु ,जिल्ला…
मङ्सिर १४ पर्सा।
ट्राफिक प्रहरी कर्यालय पर्सा मातहत रहेको विभिन्न अस्थाई कार्यालय ले विभिन्न माल बाहक सवारी साधन को चेकजाँचको बहानामा सवारीसाधनहरु सित रकम असुली गरेको पाएको छ।वीरगञ्ज भन्सार कार्यालय, आईसिपी र सुख्खा बन्दरगाह, प्रतिमा…
सुवर्ण गाउँपालिकामा डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ्ग (प्राविधिक शिक्षा) उद्घघाटन कार्यक्रम…
बाराको सुवर्ण गाउँपालिकाको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय कवहीगोठमा डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ्ग (प्राविधिक शिक्षा) उद्घघाटन गाउँपालिका प्रमुख राजेश प्रसाद यादवको अध्यक्षता तथा बारा जिल्ला क्षेत्र नं. २ (ख) को प्रदेश सभा सदस्य…
पर्साका सञ्चारकर्मी काठमाडौंमा सम्मानित
वीरगंज, ९ मंसिर
पर्साका दुई सञ्चारकर्मी शनिवार काठमाडौंमा सम्मानित भएका छन् । पर्सा मिलन केन्द्र काठमाडौंले आफ्नो २३ औं स्थापना दिवसको आयोजित एक कार्यक्रमका बिच मनाएको छ । पर्सा जिल्लाबाट काठमाडौंमा गएर बस्ने बुद्धिजीवी, व्यवसायी,…
दोलखा सुन तस्कर गिरोहद्वारा चार खर्बको क्रिप्टो कारोबार
अन्तर्देशीय र संगठित आपराधिक समूहको संलग्नता पुष्टि, राष्ट्र बैंकको सहयोग लिएर विस्तृत अनुसन्धान हुँदै
सवारीसाधनका पार्टपुर्जामा लुकाएर सुन तस्करी गर्ने गिरोहले पनि क्रिप्टोमार्फत भुक्तानी गरेको पाइएको थियो, तर यति ठूलो कारोबार भेटिएको…
चितवनमा कृषि वैज्ञानिकको पहिलो सम्मेलन हुँदै
चितवन । चितवनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकको पहिलो सम्मेलन हुने भएको छ । पहिलो स्नातक कार्यशाला यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो ।
कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलले सम्मेलनको उद्घाटन सत्रमा…
पकाहामैनपुर गाउँपालिका अध्यक्षका दलालहरुको गोरख धन्दा, ४ करोड बजेट हत्यान गैरकानूनी कार्य
वीरगंज (पर्सा), २ मंसिर ।
पर्साको पकाहामैनपुर गाउँपालिका कार्यालयमा बजेट हत्याउन भएको गोरख धन्दाको उजागर भएको छ । गाउँपालिका अध्यक्षका दलाल एवं आसेपासेले प्रमुख प्रशासकीय अधिकृत नभएको मौका छोपी विदाको दिन पारी टेण्डर आव्हान गरि ४…
बारा प्रहरीको गम्भीर त्रुटि, योजनाकार र मुख्य ‘सुटर’को नाम सार्वजनिक गरि चलखेल सुरु: पीडित …
१६ कार्तिक, बारा।अरुण कुशवाहा
। कलैया ६ का रुपेश स्वर्णकार हत्या प्रकरणमा प्रहरी अनुसन्धानमा गम्भीर लापरबाही भएको पाइएको छ । अनुसन्धान प्रक्रियामा गोप्य राख्नुपर्ने तथ्यहरु सार्वजनिक गरेर गम्भीर लापरबाही गरेको घटनाको उजागर भएको…