Browsing Category
राजनीति
माधवलाई राष्ट्रपतिको उम्मेदवार बन्न केपी ओलीको प्रस्ताव राष्ट्रपतिको
काठमाडौं । लामो तिक्ततालाई बिर्सदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गोप्य भेटघाट भएको छ । सो गोप्य भेटघाटमा एमालेका अध्यक्ष ओलीले एसका अध्यक्ष नेपाललाई पार्टी एकतासहित राष्ट्रपति पदको…
बिद्यार्थी जिवनमा राजनितीको महत्त्व”-जितेन्द्र मिश्र
विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्दको शाब्दिक अर्थ ग्यान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ । विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ। विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, विद्यार्थीको लागि अर्को शब्द…
राष्ट्रपति एमालेलाई दिने सहमति भएको छैन : अग्निप्रसाद सापकोटा
काठमाण्डाैं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताएका छन् ।
प्रेस सेन्टर सिन्धुलीले आज दिउँसो सिन्धुलीमाढीमा आयोजना गरेको…
प्रधानमन्त्री र कांग्रेस नेता निधिबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । शनिबार विहान बालुवाटारमा भएको भेटवार्तामा निधिले कालीगण्डकीको शिला भारतको अयोध्यामा हस्तान्तरण गरेको बारेमा जानकारी गराएका उनको…
राष्ट्रपतिको चुनाव नजिकिँदा चिनियाँ टोली नेपाल आउँदै
काठमाडौं । मुलुकका ठूला राजनीतिक दलहरु राष्ट्रपतिको निर्वाचनका लागि आफ्नो तयारीमा जुटिरहेका छन् । मुलुकको तेस्रो राष्ट्रपति को, कस्तो र कुन दलबाट हुने भन्ने रस्साकस्सीकै रसमा रहेका बेला नेपालमा विदेशी कुटनीतिक नियोगका अधिकारीहरुको बाक्लै…
नेपाललाई हिन्दू राष्ट्रका कस्सिए शशांक कोइराला, पैसाको खोलो बगाइरहेका क्रिश्चियनहरुको सातो गयो
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् ।
देशमा क्रिश्चियनहरुले पैसाको खोलो बगाएर धर्म परिवर्तन तथा सनातम धर्मविरुद्ध निरन्तर प्रहार…
योजनाबद्ध रुपमा हिन्दु, किराँत र बौद्ध धर्म मास्ने काम भए, जनसंघर्ष गरौं : कमल थापा
काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतिलाई योजनाबद्ध रुपमा कमजोर बनाउन र मास्न खोजिएकोले अब सबै जागेर परम्परा र पहिचानको संरक्षणको निमित्त जनसंघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।
आज…
सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा नयाँ राष्ट्रपति चयन हुनुपर्ने बताउँदै आएका छन्। उनले सोमबार दुई ठूला दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेतालाई एकै ठाउँमा राखेर यस विषयमा छलफल गरे। राष्ट्रिय सुरक्षा…
सत्य र अहिंसाको पुजारी गान्धीलाई कुनै सीमामा नबाधौं – सांसद अजय चौरसिया
पर्सा, २२ माघ
पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अजय कुमार चौरसियाले वीरगञ्ज–१४ पिपरास्थित लिंक रोडलाई महात्मा गान्धी रोड नामाकरण गरिन स्वागतयोग्य भएको बताउनुभएको छ । अहिंसाको आन्दोलनबाट समुदायलाई निरन्तर शान्ति र एकतातर्फ…
परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै
काठमाडौं : परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै छिन्।
श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलङ्का जान लागेकी हुन्।
शुक्रबार र शनिबार…