Browsing Category
राजनीति
आम जनता पार्टीको बारा जिल्लाको विस्तारित बैठक सम्पन्न
बारा, १५ माघ
आम जनता पार्टी बाराको बारा जिल्लाको विस्तारित बैठक बरेवा दरवार होटल एण्ड बैंक्वेट, कलैयामा आम जनता पार्टी केन्द्रिय सदस्य तथा बारा संयोजक उमेश कुशवाहाको अध्यक्षता तथा आम जनता पार्टीको अध्यक्ष तथा पुर्व मन्त्री एवं मा. प्रभु…
प्रचण्ड–नेपालबीचको त्यो दुईघण्टे बालुवाटार भलाकुसारी
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीको कामले रौतहट पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच दुई घण्टा छलफल भएको छ ।
पार्टी कामले रौतहट पुगेका…
पर्सामा जनमत पार्टीको लहर
वीरगञ्ज १५ माघ
हिजो जनमत पार्टी पर्सा क्षेत्र न.४ धोबनी गाउं पालिका वार्ड न.२ असवारी गाउ मा जनमत पार्टी को सदस्यता वितरण तथा जनमत जन जागरण कार्यक्रम भब्य रुपमा समापन भएको छ |
जनमत का पर्सा जिल्ला का नेता डा. अजय यादव ज्यूको अध्यक्षता मा…
प्रधानमन्त्रीले संसदमै मधेशीको अपमान गरेपछि मधेशमा आक्रोश, कांग्रेसले दियो यस्तो चेतावनी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशी समुदायको अपमान गरेको भन्दै मधेशमा आक्रोश बढेको छ ।
कांग्रेस मधेश प्रदेश कार्यसमितिले बिज्ञप्ति जारी गरेर मधेशीप्रति गरिएको विभेदप्रति आपत्ति जनाउँदै…
रवि लामिछानेलाई उन्मुक्ति दिए राष्ट्रियता नै खतरामा, नेपाल सिक्किमीकरण हुने खतरा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले एकै समयमा दुई देशकाे नागरिकता लिएकाे स्विकार गरेका छन् ।
सर्वाेच्च अदालतलाई पठाएकाे जवाफमा लामिछानेले नेपाली नागरिकता नत्यागी अमेरिकी नागरिकता लिएकाे र पछि…
राष्ट्रपति निर्वाचनमा धोका हुने आशंकामा एमाले
काठमाडौँ — सत्ता गठबन्धनको नेतृत्व गरेको एमाले त्यतिबेला झस्कियो, जतिबेला कांग्रेसले बिनासर्त सरकारलाई विश्वासको मत दिने निर्णय गर्यो । गठबन्धन बैठकले विश्वासको मत दिन सबैलाई आग्रह गर्ने निर्णय गरे पनि कांग्रेसले सरकारलाई समर्थन…
प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो । छलफलमा …
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल
काठमाण्डाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने…
अनिश्चितकालका लागि बन्द भयो राहदानी वितरण
काठमाडौं : राहदानी वितरणको काम अनिश्चितका कालका लागि बन्द भएको छ। राहदानी विभागको सिस्टमको समस्याका कारण राहदानी वितरणको काम बन्द गरिएको विभागले जनाएको छ।
विभागले मंगलवार एक सूचना जारी गर्दै सिस्टममा समस्या आएकाले अर्काे सूचना जारी…
जनमत पार्टीको जिल्ला स्तरीय बैठक सम्पन्न
पर्सा, १५ पौष
पर्सामा जनमत पार्टीको जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ । पर्सा जिल्लाको वीरगंजमा रहेको होटेल एभ्री डेमा पर्सा जिल्ला ईन्चार्ज श्याम शंकर चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा पार्टी कार्यालय व्यवस्थापनको लागि…