सशस्त्र प्रहरी द्वारा पानी बोकेको मिनि ट्रकबाट लागू औषध गाँजा बरामद
पर्सा । सशस्त्र प्रहरी मधेस प्रदेश छिन्नमस्ता बाहिनीले सर्लाहीको मलंगवाबाट पानी बोकेको मिनि ट्रक भित्रबाट भारी मात्रामा लागू औषध गाँजा बरामद गरेको छ ।
सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरिया स्थित गंगा पेट्रोल पम्पमा पार्किङ गरि राखेको…