Online News Portal

सिभिल बैंकको वार्षिकोत्सवमा २ महिला सहित ३१ जनाले गरे रक्तदान

वीरगंज ११ मंसिर । अरुण  कुशवाहा वीरगंजको माहाबिरस्थान स्थिति सिभिल बैंक लि.ले आफ्नो १२ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वीरगंज शाखाद्धारा बैंक परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा २ महिला सहित ३१ जनाले…

एसएस न्युरो अस्पतालले आमा सुरक्षा कार्यक्रम लागु गरेको छ

बीरगन्ज,११ मंसिर – बाराको परवानी पुर ५ नौतन मा रहेको एसएस न्युरो अस्पतालले आमा सुरक्षा कार्यक्रम लागु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालनमा रहेको आमा सुरक्षा कार्यक्रम संचालको अनुमती प्राप्त भएपछि कार्यक्रम…

ब्राउन सुगरसहित चारजना पक्राउ

झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ निवासी २४ वर्षीय मीनबहादुर उप्रेती, सोही ठाउँका २४ वर्षीय अमृत सुन्दास, मेचीनगर-८ निवासी २० वर्षीय सुसन राजवंशी र बुद्धशान्ती…

नयाँ दल खोल्ने तयारीमा प्रभु साह

रौतहट, ११ मंसिर / नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु साहले आफ्ना प्रतिद्वन्द्वी लाई भारी मतान्तरले हराउन सफल भएका छन् । यस पटकको निर्वाचनमा रौतहट ३ मा गठबन्धनको गन्जागोल परिस्थिति देखा परेको थियो ।…

नेपाल-भारत सम्बन्धको विरोध गर्ने उपेन्द्र यादवलाई मधेसी जनताले बहिष्कार गरे

काठमाडौं- मंसिर ४ गते सम्पन्‍न निर्वाचनमा प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मधेसी जनताले अस्वीकृत गरिदिएका छन्। प्रतिनिधि सभामा जान अनुमोदनका लागि जनतासामु पुगेका यादवलाई मधेसी जनताले…

कांग्रेस नेता शेखर कोइराला भारी मतान्तरले विजयी

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भारी मतान्तरले मोरङ क्षेत्र ६ मा विजयी भएका छन् । एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तर निकाल्दै शेखर कोइराला विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । …

पर्सा ३ को प्रतिनिधि सभा सदस्यमा राजकुमार गुप्ता निर्वाचित आधिकारिक घोषणा, भ्रममा नपर्न आग्रह ।

बीरगन्ज / प्रतिनिधि सभा पर्सा क्षेत्र न ३ का नवनिर्वाचित सदस्य राजकुमार गुप्ताले मतगणना को विषयमा भ्रम मा नपर्न आग्रह गर्नुभएको छ । पराजित मानसिकताको उपज को रुपमा केही उम्मेदवार र व्यक्ति ले सत्ता को आडमा भ्रम फैलाइरहेको मा सजग…

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट विजयी

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन्। महोत्तरी क्षेत्र नं ३ मा ठाकुरले पूर्वकृषि मन्त्री हरि नारायण यादवलाई दुई हजार ५० मतान्त्ररले पराजित गरेका हुन्। ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार…

काँग्रेसको गढलाई ढाल्दै बारा १ मा एमालेका मैनाली ठूलो मतान्तरणले विजयी

कोल्हभी (बारा), ९ मंसिर / बारा जिल्ला क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली विजयी भएका छन् । जसपा – एमाले गठबन्धनका साझा उम्मेदवार समेत रहेका मैनाली ठूलो मतान्तरले आफ्ना प्रतिद्वन्धी सत्ता गठबन्धनका…

प्रहरीको बर्दी लगाएर सुन कारखानामा लुटपाट, ४ जना पक्राउ

काठमाडौंको न्युरोडबाट प्रहरीको वर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ। प्रहरी हवल्दारको बर्दी लगाएर लुटपाट गर्ने सुमन राईसहित ४ जना पक्राउ परेका छन् । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको प्रहरीले जनाएको छ। न्युरोडमा…