Browsing Category
अन्तराष्ट्रिय
सुन तस्करीमा चीन देखि नेपाली कम्युनिस्ट नेता र कर्मचारीको मिलिमतो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारी निलम्बनमा परेका छन् । एक सय किलो सुन तस्करीमा सेटिङ गरेको आरोपसहित उनीहरूलाई छानविनका लागि निलम्बन गरिएको हो । भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित…
सुन तस्करी प्रकरण : तीन जना कार्गो कम्पनी सञ्चालक पक्राउ
काठमाडौँ – राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।
जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको…
चिनियाँ जैविक आक्रमणको शिकार विश्व, चीनले कोभिड १९ लाई जैविक हतियारको रुपमा प्रयोग गरेको खुलासा
बेइजिङ । वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका एक अनुसन्धानकर्ताले कोरोना भाइरसको बारेमा नयाँ दावी गरेका छन्। उनले यो भाइरस चीनले ‘बायोवेपन’ को रूपमा ईन्जिनियर गरेको थियो र उनका सहकर्मीहरूलाई भाइरसको चार स्ट्रेन दिइएको खुलासा गरेका छन्।…
चिनियाँ नाकाबन्दी ; केरुङ जाने चालकले पाएनन् प्रवेश पास, काम रोक्ने व्यवसायीको चेतावनी
काठमाडौँ । रसुवागढी नाका हुँदै चीनको केरुङबाट नेपालमा सामान ढुवानी गर्ने ट्रक कन्टेनरका चालक तथा सहचालकहरूलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा…
कांग्रेस बैठकमा कँडेलको आरोप : चीनबाट क्विन्टल सुन छिर्छ, भारतबाट सय रुपैयाँको सामानमा पनि भन्सार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले तराई-मधेशलाई विभेद गर्ने गरी राज्यले शासन व्यवस्था चलाइरहेको बताएका छन्।
मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘उत्तरबाट…
तिब्बती धर्म गुरु दलाई लामासँग अमेरिकी प्रतिनिधिको भेटले चीन आक्रोशित
तिब्बतका मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेयाको नयाँ दिल्लीमा दलाई लामासँगको भेटले चीनबाट आक्रोशित बनेको छ। चीनले तिब्बतको मामिलामा ‘कुनै बाह्य शक्तिलाई हस्तक्षेप गर्ने अधिकार नभएको’ बताएको छ।
नागरिक सुरक्षा, लोकतन्त्र र…
चिनियाँ टिकटकले बालबालिकामा ज्यान जाने खतरा
टिकटकमा दिइने चुनौतीहरू नृत्यको नयाँ चाल सिक्नु, नयाँ पाक्कला सिक्नु वा नयाँ फिल्टर प्रयोग गर्नु जस्तै सरल हुनसक्छन्।
तर ब्लूमबर्ग बिज्निस वीकले सङ्कलन गरेको तथ्याङ्कअनुसार सन् २०२२ को नोभेम्बरसम्मको १८ महिनाको अवधिमा कम्तीमा २०…
चीनमा किन असफल हुँदै सि जिन्पिङको कम्युनिस्ट सरकार
बेइजिङ । चीनका युवाहरु आफ्नो शैक्षिक योग्यता र रोजगारी स्थितिबाट थप निराश बन्दै गएका छन्। बेरोजगारीको एक घातक संयोजन र उच्च शैक्षिक योग्यताले चीनका युवाहरूलाई असर गरेको छ र धेरै युवाहरू जीविकोपार्जनका लागि जबरजस्ती श्रममा लाग्न…
चीनलाई उछिन्दै भारत के विश्वशक्ति बन्न सक्ला
संयुक्त राष्ट्रसङ्घका अनुसार चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको छ।
भारत के छिमेकी देश चीनजत्तिकै अथवा उसलाई पनि जितेर अझ शक्तिशाली बन्न सक्ला?
अर्थतन्त्र, भूराजनीतिक प्रभाव र सैन्य सामर्थ्यको…
चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन को लापरवाही नारायणगढ– बुटवल सडकखण्ड ः घाम लाग्दा धुलो, पानी परे…
चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । योसँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द…