Browsing Category
अन्तराष्ट्रिय
भारतलाई थप ३०० मेगावाट बिजुली बेच्न नयाँ प्रसारणलाइन तय
असार २७
भारतसँग अन्तरदेशीय विद्युत व्यापारका लागि नेपालले नयाँ प्रसारणलाइनहरु पाउने भएको छ । भारतका केन्द्रीय प्रसारणलाइनमार्फत मात्रै अब भारतीय राज्यस्तरको लाइनहरुमार्फत पनि बिजुली व्यावसायिक निर्यातको बाटो खुलेको हो ।
हाल प्रयोगमा…
भारत रक्षा क्षेत्रमा फड्को मार्दै, फ्रान्सबाट २६ राफेल र पनडुब्बी किन्ने
पेरिस, एजेन्सी । विगत केही बर्ष यता भारत रक्षाको क्षेत्रमा निकै फड्को मार्दै शक्तिशाली राष्ट्रको सूचीमा अघि बढ्दै गएको छ ।
भारतलाई सामरिक शक्ति सम्पन्न बनाउन फ्रान्सबाट २६ वटा राफेद जेट विमान र ३ स्कर्पेन पनडुब्बी किन्ने तर्फ अग्रसर…
बंगलादेशले भारतसँगको कारोबारमा भारतीय रूपैयाँलाई प्राथमिकतामा दिने
ढाका । सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बंगलादेशले मङ्गलबारदेखि भारतसँग भारतीय रूपैयाँ भारुमा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ । बंगलादेश बैंक…
चिनियाँ सरकारको नेपालमा तिब्र राजनीतिक गतिविधिले तरङ
काठमाडौं : नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र अमेरिकी अधिकारीले काठमाडौं भ्रमण गर्ने योजना बनाएपछि चीनले अहिले हिमाली मुलुकमा आफ्नो पकड बलियो बनाउन थालेको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको अत्यन्त शक्तिशाली…
भारत-अमेरिकाको सम्बन्ध र विश्व राजनीतिमा यसको प्रभाव
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण हालै सम्पन्न भएको छ। मोदीको विदेश भ्रमण चर्चामा रहनु स्वभाविकै हो। मोदीको अमेरिका भ्रमणमा दुई देशबीच आर्थिक र व्यापारिक निर्णय, रणनीतिक खरिद, औद्योगिक सहयोग र हवाईट हाउसमा मोदीको स्वागत पनि…
भारत, बंगलादेश, नेपाल, भुटान… “सीमाविहीन” बनाउनुहोस्: श्रीलंकाका राष्ट्रपति
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्याण्ड, नेपाल र भुटान रहेको क्षेत्रीय समूह हो।
कोलम्बो स् श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सात सदस्य…
चीनको नाकावन्दीले महङ्गियो मुस्ताङ, स्थानीय भन्छन– चीनियाँले साह्रै हेपे
चीनको हेपाहा प्रवृत्तिका कारण उत्तरी सीमानाका नेपाली हैरान छन्। सीमा सार्ने, दुर्व्यवहार गर्ने, नेपाली भुभागमा पनि जान–आउन नदिने गर्दा चीनियाँसँग उनीहरुको मन कुँढिएको छ।
चीनसँग रिसाउनुका धेरै कारण छन्। पहिलो कारण चीनले सुरु गरेको अघोषित…
चीनद्धारा बषौं देखि क्युबामा गुप्तचर एजेन्सीलाई संचालन गर्दै आएको ह्वाइट हाउसका अधिकारीको गम्भीर…
चीनले क्युबामा वर्षौंदेखि गुप्तचर इकाई सञ्चालन गर्दै आएको छ र क्यारिबियन टापुमा आफ्नो उपस्थिति बढाउने प्रयासमा २०१९ मा यसलाई अपग्रेड गरेको ह्वाइट हाउसका एक अधिकारीले बताएका छन्।
‘यो खुफिया रेकर्डमा राम्रोसँग दस्तावेज छ,’ नाम न छाप्ने…
काठमाडौं–रक्सौल रेलमार्गको ‘लोकेसन सर्भे’ प्रतिवेदनमा भारतले माग्यो सुझाव
भारतले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदनको मस्यौदा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । गत १७–२० जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै हस्तान्तरण हुने भनिएको यो प्रतिवेदनको…
दलाई लामा चीनसँग वार्ता गर्न तयार, भन्छन- ‘तिब्बतकाे स्वतन्त्रता मागेका छैनाैं’
तिब्बती धर्मगुरु दलाई लामाले तिब्बतीहरुको समस्यामा चीनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।
चिनियाँहरू पनि दलाइ लामालाई “आधिकारिक वा अनौपचारिक रूपमा” सम्पर्क गर्न चाहन्छन्।
‘अहिले तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस चीनले…