Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

चिनियाँ नागरिक पक्राउ

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भिसाको म्याद सकिएपनि भारतमै बसिरहेका उनीहरुलाई उत्तर प्रदेशको ग्रेटर नोयडाबाट पक्राउ गरिएको हो । उनीहरु चिनियाँ फोन निर्माता कम्पनी ओप्पोमा कार्यरत रहेको…

३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

सरकारले एमसीए नेपालले निर्माण गर्ने विद्युत प्रशारण लाइन तथा सवस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । यही असार १९ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक…

ताईवान् , भारत बिच बढदो सम्बन्धले चीन तनावमा

ताइपेई : चीनबाट आक्रमणको खतरा झेलिरहेको ताइवानले भारतलाई लिएर ठूलो घोषणा गरेको छ ।  ताइवानले भारतमा तेस्रो कूटनीतिक कार्यालय खोल्ने घोषणा गरेको छ ।  ताइपेई इकोनोमिक एण्ड कल्चरल सेन्टर (TECC) नामको यो कार्यालय मुम्बईमा खोलिनेछ।  नयाँ दिल्ली…

समाजवादी मोर्चाको रसायन

आफ्ना पार्टी, संगठन र नेता–कार्यकर्ता जोगाउन हम्मे परेकैले समाजवादी मोर्चा बनाएर नेता–कार्यकर्ता अलमल्याइराख्ने र सत्ता जोगाइराख्ने रणनीति छुपेको विषय होइन । एकअर्काको अस्तित्वरक्षामा मोर्चाको हतियार कति फलदायी होला, समयले तय गर्नेछ । लामो…

सरकार ढाल्ने दाउपेचमा लागेको एमालेलाई नैनसिंह महरले गरे काउन्टर, ओलीको धोकालाई कांग्रेसले विर्सिन…

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले एमालेलाई सत्ता चाहियो भनेर अहिलेको गठबन्धन भत्किएर नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । बुधबार बिहान एउटा एफ.एम. रेडियोसँगको अन्तर्वार्तामा नेता महरले कठिन परिवेशमा…

चीनमा बेरोजगारीको मारमा युवा, चुनौतीको चाङमा सी सरकार

बेइजिङ । विश्वको पहिलो अर्थतन्त्र बन्ने अभिलाषा बोकेको चीनमा बेरोजगारीको समस्या विकराल बनेको छ । एकातिर सी चिनफिङ सत्ता बलियो हुने नाममा अति निरंकुश हुँदैछ भने अर्कोतिर बेरोजगारीले युवामा वितृष्णा बढिरहेको छ । सन् १९७८ मा…

अमेरिकाको सबैभन्दा ठूलो शत्रु चीन: निक्की हेली

वासिंगटन, एजेन्सी । अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार रहेकी निक्की हेलीले अमेरिकाको सबैभन्दा ठूलो शत्रु चीन रहेको हुँदा त्यसैबाट ठूलो खतरा रहेकी बताएकी छिन् । भारतीय–अमेरिकी रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार निक्की हेलीले दोस्रो…

चीनले अमेरिकाविरुद्ध युद्धको तयारी गरिरहेको छ ः निक्की हेलीको खुलाशा

वासिंगटन, एजेन्सी । अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रहेकी निक्की हेलीले चीनद्धारा अमेरिका माथि युद्ध गर्न तयारीमा जुटेको गम्भीर आरोप लगाउदै एक रिपोर्ट खुलाशा गरेकी छिन् । भारतीय–अमेरिकी रिपब्लिकन राष्ट्रपति पदका…

पाकिस्तान : क्रिश्चियन युवालाई मृत्युदण्डको सजाय दिने घटनाले आक्रोशित

इस्लामाबाद । बहावलपुरको एक स्थानीय अदालतले २२ वर्षीय इसाई युवा नोमान मसिहलाई ईश्वरनिन्दाको आरोपमा मृत्युदण्डको सजाय सुनाउँदा पाकिस्तानभर क्रिश्चियन समुदाय र मानवअधिकारवादीहरु स्तब्ध भएको बीएनएन नेटवर्कले रिपोर्ट गरेको छ। यस…

चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै कमजोर

चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै सबैभन्दा कमजोर देखिएको छ । चीन सरकारले शुक्रबार जारी गरेको तथ्याङ्कअनुसार सेवा उद्योग र निर्माण क्षेत्रको गतिविधि गत डिसेम्बर यताकै कमजोर देखिएको हो । गैरउत्पादन पर्चेजिङ…