Browsing Category
अन्तराष्ट्रिय
भारतले जुलाईमा गर्न लागेको भर्चुअल एससीओ शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिंगले भाग लिने
नयाँ दिल्ली, एजेन्सी । जुलाई महिनामा भारतद्धारा आयोजना गर्न लागि भर्चुअल एससीओको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिंगले भाग लिने भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनपिंगले अर्को हप्ता भारतले आयोजना गर्न लागेको सांघाई सहयोग संगठन…
बिआरआईको कार्यक्रममा सहभागी हुन उपसभामुख राना चीन भ्रमणमा जाँदै
कार्यक्रममा भाग लिन उपसभामुख राना असार २२ गते चीनको गोन्झाउ जाने भएकी हुन्।
उपसभामुख रानाले पाँच सदस्यीय टोलीको नेतृत्व गर्दैछिन्। टोलीमा उपसभामुख रानासहित तीन जना सांसद र एक जना संसद सचिवालयका कर्मचारी रहने स्रोतले बताएका छन्। राष्ट्रिय…
चीन जाँदा पनि एअर रूटका बारेमा कुरा हुन्छ : प्रधानमन्त्री
पोखरा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन जाँदा एअर रूटका बारेमा कुरा हुने बताएका छन् ।
शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले छिट्टै चीन भ्रमण हुने बताएका हुन् ।
प्रचण्डले…
भारतबाट अब कैलाश पर्वतको दर्शन गर्न सकिन्छ, ५० किलोमिटर टाढाको पवित्र पर्वत उत्तराखण्डबाट राम्ररी…
नयाँ दिल्ली, १४ असार । दैनिक भास्कर— भगवान शंकर (शिव) को घर मानिने कैलाश पर्वत अहिले भारतबाट मात्रै देख्न सकिने भएको छ । कैलाश पर्वतलाई देख्न अब चीनको स्वशासित राज्य तिब्बत जानु पर्दैनन भने रिपोर्टलाई दैनिक भाष्करले प्रमुखताका साथ अनलाइन…
संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचना बहुध्रुवीय विश्वसँग मेल खाँदैन : भारत
न्यूयोर्क । संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) को वर्तमान संरचना अब एक अर्कासँग जोडिएको र बहुध्रुवीय विश्वको वास्तविकतासँग मेल नखाने संयुक्त राष्ट्रका लागि भारतको स्थायी प्रतिनिधि रुचिरा कम्बोजले बताएकी छन्। उनले संयुक्त राष्ट्र संघको…
निर्वासित तिब्बती नेताले चीनको सामना गर्न गठबन्धन स्थापना गर्न आह्वान
धर्मशाला । निर्वासित तिब्बती प्रशासनका प्रमुख सिक्योङ पेन्पा छिरिङले समान विचारधाराका कूटनीतिक सहयोगी र साझेदारहरूसँग आफ्नो साझा शत्रु चीनको सामना गर्न गठबन्धन स्थापना गर्ने महत्त्वमा जोड दिएका छन्। केन्द्रीय तिब्बत प्रशासन (सीटीए) ले गरेको…
प्रधानमन्त्रीको अमेरिका भ्रमण एतिहासिक एवं अभुतपूर्व—अमेरिकी राजदूत गार्सेटी
नयाँ दिल्ली, एजेन्सी । भारतको लागि अमेरिकी राजदूत एरिक गार्सेटी भारतीय प्रधानमन्त्रीको अमेरिका भ्रमणले एक नयाँ अध्यायको सुरुआत भएको जिकिर गरे ।
भारतीय समाचार एजेन्सी पीटीआई सँगको एक अन्तर्वार्तामा, भारतका लागि अमेरिकी राजदूत एरिक…
भारत–अमेरिका हाई–टेक ह्यान्डशेक कार्यक्रममा धेरै व्यवसायी नेताहरू संग भेटे प्रधानमन्त्री मोदीले
वासिंगटन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले अमेरिकाको ह्वाइट हाउसमा ठूलाबडा व्यवसायीहरु संग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा विभिन्न व्यापारिक नेताहरूसँग…
बीआरआईको आडमा चिनियाँ खतरनाक भाइरस
पोखरा । चीनले पोखरा विमानस्थललाई बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)अन्तर्गत भन्ने आफ्नो दाबी बारम्बार दोहोर्याउनु गलत कूटनीतिको द्योतक हो। नेपालले सन् २०१७ मे १२ मा काठमाडौंमा बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो भन्ने उसको दाबी…
काठमाडौँमा हिन्दी फिल्म रोक्ने बालेनको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
काठमाडौँ । पाटन उच्च अदालतले काठमाडौँ महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
भारतीय फिल्म आदिपुरुषमा ‘जनक भारतकी छोरी’ संवादलाई लिएर महानगरले भारतीय फिल्ममा चल्न नदिने…